ब्रेथलाइजर हस्तान्तरण कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा आज नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज बिहान...
प्रहरीले दशैँ तिहार र छठलक्षित सुरक्षा योजना ल्यायाे
भैरहवा । प्रहरीले कपिलवस्तुमा दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला आपराधिक क्रियाकलापको सम्भावनालाई मध्यनजर गर्दै नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो...
७९ प्रहरी निरीक्षक र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना आवेदन खुल्ला
काठमाडौं । सशस्त्र प्रहरी बल , नेपाल प्रधान कार्यालयले ७९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना आवेदन खुल्ला गरेको छ । प्रहरीको मानव श्रोत विभाग , मानव...
आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम
काठमाडौं । असोज गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको तत्वावधानमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित...
सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान
सर्लाही । सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान भएका छन्। गाउँघर तथा बजार क्षेत्रमा यसअघिदेखि नै मागेर खाँदै हिँड्ने मानिसलाई समेत अहिले हल्लाकै भरमा ‘बच्चा चोर’को आरोप लगाई कुटपिट गरेर प्रहरीलाई बुझाउने क्रम...
२४औं समूहको हलुका सवारी चालक तालिम संचालन
काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक तालिम संचालन भएको छ ।
तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्घाटन...
वन्यजन्तु सालकको आखेटोपहर सहित तीन पक्राउ
काभ्रेपलाञ्चोक । संरक्षित वन्यजन्तु सालकको आखेटोपहर (खपटा) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त प्रहरी टोलीले अवैधरुपमा ओसारपसार...
प्रहरीको हलुका सवारी चालक तालिम शुरू
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक तालिम संचालन भएको छ ।
तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच...
पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच सौहार्द र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव...
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित भिडियो कन्फ्रेन्स मार्फत् पूर्व प्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच आपसी भाइचारा र भातृत्वलाई अक्षुण राखी सौहार्द र...
प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ सम्पन्न
धनुषा । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा संयुक्त रूपमा आयोजित प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी...






















