पि-४ तहमा सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक सुरेश कुमार श्रेष्ठ उत्कृष्ट
काठमाडौं । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ पीओसी कोर्डिनेटरमा उत्कृष्ट भइ छनौट भएका छन् । सयुक्त राष्ट्र संघबाट आव्हान गरिएको ग्लोबल भ्याकेन्सी अनुरुपको खुल्ला प्रतिष्पर्धाबाट प्रोटेक्सन अफ सिभिलियन साईट कोअर्डिनेटर (पि-४ तह)...
नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पताल प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र ललितपुर महानगरपालिका-३ धोबीघाटस्थित मेघा अस्पताल प्रालिबीच बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई उक्त अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा...
प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन् । नाम्खा–५ हिल्सा र वडा नं ६ लिमीको सुनखानी प्रहरी चौकी स्थानान्तरण गरिएका हुन् ।
उक्त क्षेत्रमा चिसो ह्वात्तै बढेपछि...
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र पूर्व प्रहरी कर्मचारीहरूबीच अन्तरक्रिया सम्पन्न
बाँके । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बाँकेका पूर्व प्रहरी कर्मचारीहरूसँग शुक्रबार आयोजित एक कार्यक्रमबीच अन्तरक्रिया गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीका सन्ततीहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने...
मापदण्ड भन्दाबढि आवाज निकाल्ने २९ ओटा मोटरसाईकल नियन्णत्रमा
काठमाडाैं । ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने २९ ओटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्णत्रमा लिएर आवश्यक कारवाहीको लागी वातावरण विभाग सिंहदरवार पठाएको छ ।
जसमध्ये १२ ओटा मोटरसाइकललाई वातावरण विभागले नगद रु १० हजार जरिवाना...
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्वाचन सुरक्षा सम्बन्धी भर्चुअल माध्यमबाट निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई सोमबार नेपाल प्रहरी...
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६७औं प्रहरी दिवस २०७९ सम्पन्न
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच ६७औं प्रहरी दिवस २०७९ सम्पन्न भएको छ ।
प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी प्रधान...
ट्राफिक प्रहरीले चेकिङ गर्दा अवस्था ठिक नभएका २६ ओटा सवारी कारवाहीमा, १५ ओटा साधन...
काठमाडौं । थानकोटमा आइतबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माईक्रोबस, भ्यान, ट्रिपर, हाईस, कार र टाटासुमो लगायतका २६ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै १५ ओटा सवारी साधनलाई नियन्त्रणमा ...
कैलालीमा चोरी तथा लुटपाटको संभावित जोखिमलाई न्यूनीकरण गर्न उच्च शर्तकता
कैलाली । दसैंमा शहर छोडेर जानेको संख्या उच्च बन्दा चोरी तथा लुटपाटको संभावित जोखिमलाई न्यूनीकरण गर्न प्रहरीले अतिरिक्त प्रहरी परिचालन गरेको छ ।
घर खाली हुँदा चोरी हुने र लुटपाट बढ्ने सम्भावित जोखिम न्यूनीकरण...
नेपाल प्रहरीकाे मौलो पूजा सम्पन्न
काठमाडौं । नेपाल प्रहरीले मौलो पूजा सम्पन्न गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा मौलो पूजा सम्पन्न गरिएको हो ।
नेपाल प्रहरीले परम्परागतरुपमा गर्दै आएको मौलो पूजा प्रहरी...





















