९७ सशस्त्र प्रहरी उपरीक्षकको सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा...
अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ । उक्त अवसरमा...
नेपाल टि-२० क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’ घटनाकाे अनुसन्धान अन्तिम चरणमा
काठमाडाैं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टि-२० क्रिकेट लिगमा 'स्पट फिक्सिङ' भएको घटनामा गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
बुधबारमात्रै उक्त लिग सकिएको छ। उक्त लिग लुम्बिनी अल स्टार्सले जितेको छ। लिग सकिए...
प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेस
काठमाडौं । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ ।
प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो ।
जनपद तथा प्राविधिक...
इन्स्पेकटर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज...
ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तालिम सञ्चालन
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तेस्रो समूहको तालिम सञ्चालन भएको छ ।
सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले शुक्रबार...
एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिए
काठमाडौं । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । अब...
विशेष चेकिङको क्रममा १०७ जना चालकहरु कारवाहीमा
काठमाडौं । उपत्यकामा आज बिहानै गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा परेका छन् ।
जस्मा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७...
३५ तोला सुनसहित डीएसपी ठगबहादुर केसी पक्राउ
काठमाडौं– इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले केसीलाई पक्राउ गरिएको पुष्टि गरे।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले डीएसपी...
अध्यादेश खारेज गर्न नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चकाे माग
गम्भीर मुद्दाका अभियुक्तलाई पनि आममाफी दिन मिल्ने गरी सरकारले अघि बढाएको अध्यादेश खारेज गर्न नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले माग गरेको छ ।
अध्यादेश संविधानको मर्मतविपरीत रहेको र त्यसले वहालवाला सुरक्षाकर्मी, अवकाशप्राप्त सुरक्षाकर्मी र...





















