चौथो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा चौथो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले बिहीबार आयोजित कार्यक्रममा उक्त...

एआईजी थापा नियमित काममा फर्किँदै

काठमाडौं ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग...

स्थानीय तह निर्वाचनलाई सुरक्षित बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा नवनियुक्त महानिरीक्षक सिंहले सो कुरा बताउनुभएको हो ।   ‘‘अहिलेको...

आईजीबाट मुलुक रामराज्य बन्नसक्ने अपेक्षा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजी)बाट मुलुक रामराज्य बन्नसक्ने अपेक्षा गृहमन्त्रालयले गरेको छ। सोमबार गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्रका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव...

आईजीपी थापासहित १९ प्रहरी अधिकारीले अवकाश लिँदै

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारी आजदेखि अवकाश पाउँदै हुनुहुन्छ । विक्रम संवत् २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको निरीक्षक (ईन्पेक्टर) मा भर्ना भएको ९८ औं ब्याचले...

अनुगमन तथा मूल्याङ्कन ईकाइको समुद्घाटन

काठमाडौं ।  सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै स्थापना गरिएको अनुगमन तथा मूल्याङ्कन ईकाइको २०७९ वैशाख ६ गते सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गरेका छन् । उक्त समारोहमा...

म्यादी प्रहरीको तालिम सुरु

काठमाडौँ–  आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि छनौट भएका म्यादी प्रहरीको तालिम सुरु भएको छ। तालिम सोमबारदेखि सुरु भएको हो। सरकारले निर्वाचन सुरक्षाका लागि एक लाख म्यादी प्रहरी माग गरेकोमा झण्डै...

एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा दुवै पक्षको छलफल हुनुपर्नेमा स्थगितको सूचीमा प्रकाशित भएको छ। चैत २५ गते पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले वादी–प्रतिवादी दुवै पक्षलाई छलफलमा...

बर्दघाट बसपार्कबाट बस चोरी, नवलपरासी प्रहरीको समन्वयमा रुपन्देहीबाट फेला

नवलपरासी पश्चिम । बर्दघाट बस पार्कबाट चोरी भएको लु १ ख ६५३८ नम्बरको बस रुपन्देहीको भालुवाङ्गमा बेवारिसे अवस्थामा फेला परेको छ । बुधवार रातिबाट चोरी भएको बस बिहिवार बिहान बर्दघाट-बुटवल सडक खण्डको भालुवाङ्गमा बेवारिसे...

ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति

काठमाडौँ ।  काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएको २८ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । ...

RECENT POSTS

HOT NEWS