द्वन्द्वमा विस्तापित बाजुराको विच्छयाँ प्रहरी चौकी पुनःस्थापना
काठमाडौं । सशस्त्र द्वन्द्वमा विस्तापित बाजुराको विच्छयाँ प्रहरी चौकी पुनःस्थापना गरिएको छ। ०५५ चैत्र २७ गतेदेखि विस्थापित भएको प्रहरीले चौकी २२ वर्षपछि पुनःस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाजुराको अति विकट क्षेत्र...
“शहरी विकास मन्त्री रामकुमारी झाँक्रीबाट ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण”
काठमाडौं । माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज बुधबार आयोजित एक समारोहबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गर्नुभएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरि माननीय शहरी विकास...
५२ डीएसपीहरुको काज सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ ।
नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो ।
विशेष...
भारतको आर्थिक सहयोगमा नेपाल प्रहरी विद्यालयकाे भवन उद्घाटन
काठमाडाैं । भारतीय राजदूतावासका प्रथम सचिव श्री नवीन कुमार र सुदूरपश्चिम प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशीले आज कैलाली जिल्लाको धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक...
सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०७८’ सरकारले स्वीकृत...
नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय गरेको छ।
शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको ३ दरबन्दी थप्ने निर्णय गरेको हो।
हाल प्रहरी प्राविधिकबाहेक ५ एआईजीको दरबन्दी छ। अब...
भर्चुअल नेटवर्किङमा संलग्न नहुन सर्वसाधरणलाई आग्रह
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो तथा भर्चुअल नेटवर्किङमा संलग्न नहुन सर्वसाधरणलाई आग्रह गरेको छ । ब्युरोले एक सार्वजनिक सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन...
आज बिहान ११ बजेदेखि साँझ छ बजेसम्म प्रहरीको अनलाइन सेवा बन्द
काठमाडौं । शनिबार एक दिनका लागि नेपाल प्रहरीको अनलाइन सेवा बन्द हुने भएको छ । नियमित प्राविधिक मर्मत सम्भारका कारण उक्त सेवा बिहान ११ बजेदेखि साँझ छ बजेसम्मका लागि बन्द हुने भएको हो ।
प्रहरी...
सात हजार ३४४ प्रहरी जवानहरुको सरुवा
काठमाडौं । नेपाल प्रहरीले एकैचोटि सात हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने जनाएको छ ।
फाइल-१
फाइल–२
फाइल–३
डीएसपी बढुवा प्रक्रिया सुरु
काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।
बढुवा समितिका सदस्य सचिव...



















