प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन
झापा । आर्थिक वर्ष २०७८-०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना...
“पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा”
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ...
प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा
काठमाडौं ।नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं...
सशस्त्रका दुई डिआईजीमा काेराेना संक्रमण
काठमाडौं । सशस्त्र प्रहरी सीमामा आवतजावत व्यवस्थापनदेखि उपचारसम्म फ्रन्टलाइनमा खटिएको छ। कोरोनाको संक्रमण पनि बढ्दै गईरहेको छ। यसै क्रममा सशस्त्र प्रहरीका प्रवक्ता समेत रहेका डिआइजी मन्दिप श्रेष्ठ र पशुपति बाहिनीका प्रमुख डिआइजी बंशी दाहाललाई...
प्रहरी नायब महानिरीक्षकमा पूजा सिंहको बढुवा
काठमाडौं । मधेसी महिलाबाट पहिलो डिआइजीमा पुँजा सिंह बढुवा भएकि छिन् । भर्खरै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पूजा सिंहको बढुवा गरेकाे थियोे ।
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह...
२६ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा
काठमाडौं । नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो ।
एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा...
पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्ने
काठमाडौं । पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्ने भएका छन् । उनी नयाँ दल खोल्ने तयारीका लागि सक्रिय भएका छन् ।
खनालले आफूनिकटस्थहरुसँग नयाँ दल दर्ताको तयारीका लागि छलफल बढाएको बुझिएको छ । यसका लागि...
ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पु-याएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी जग्गा हिनामिना भएको...
ट्राफिक प्रहरीले शुरु गर्यो तत्काल जरिवाना तिरी कागजपत्र लिन व्यबस्था
काठमाडौं । उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ ।
ट्राफिक प्रहरीले दिने सेवालाई प्रबिधीमैत्री बनाउदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियान तर्फ लम्कीरहेको अबस्थामा आजदेखी थप सेवा सुचारु गरेको छ...
यौन दुव्र्यवहारको उजुरी
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुव्र्यवहार...






















