भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जना सार्वजनिक

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन मार्फत भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ...

प्रहरी एसएसपीमा ८ जना बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत...

डीएसपी लोकनाथ तिम्सिनाको मृत्यु

काठमाडौं । इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी लोकनाथ तिम्सिनाको मृत्यु भएको छ। नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले बताए। गत असारबाट सरुवा...

डीएसपीको सरुवा

काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधानकार्यालयले बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो। यस्तो छ सूचि : ।

ग्लोबल आइएमई बैंकले १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर,...

अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना

काठमाडौं ।  नेपाल प्रहरी स्मारक गुठी र पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल बिच नेपाल प्रहरीमा कार्यरत अशक्त प्रहरी कर्मचारीहरूको जीविको पार्जन तथा औषधि उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति...

सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय भवन उद्‍घाटन

सोलुखुम्बु । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय तथा आवास भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र...

नेपाल प्रहरी मोबाइल एप विशेषता सम्बन्धी अनुशिक्षण सम्पन्न

काठमाडाैं । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानवश्रोत एवं प्रशासन विभागको सुपरीवेक्षण तथा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयको आयोजनामा ‘नेपाल प्रहरी मोबाइल एप’को प्रयोग तथा विशेषता सम्बन्धी ३ दिवसीय अनुशिक्षण...

डीएसपी कुँवरकाे पुरस्कृत भोलिपल्टै खाेसिएपछि

काठमाडौं । उत्कृष्ट कार्य गरेको भनेर पुरस्कृत गरेको भोलिपल्टै इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरिक्षक (डीएसपी) मदन कुँवरको जिम्मेवारी खोसिएको छ। डीएसपी कुँवरलाई असोज महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट भन्दै पुरस्कृत गरिएको थियो। उनलाई...

प्रहरी चौकी कोठियाघाटको भवन उद्‌घाटन सम्पन्न

काठमाडाैं । प्रहरी चौकी कोठियाघाटको नवनिर्मित ६ कोठे पक्की भवन, दुर्गा मन्दिर र भान्छा घर असाेज २५ गते मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रीज्यू र यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीज्यूबाट संयुक्त...

RECENT POSTS

HOT NEWS