चाडपर्वको समयमा थप चनाखो भई जिम्मेवारी वहन गर्नुपर्ने -प्रहरी महानिरीक्षक

काठमाडौं ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभदिपावली, छठ र नेपाल सम्वतको समयमा हुन सक्ने अपराधहरु र सवारी दुर्घटना न्यूनिकरणतर्फ कार्यालयका प्रमुखहरुले थप चनाखो भई आ-आफनो जिम्मेवारी उत्कृष्ट ढंगले...

चाडपर्व नजिकिँदै जाँदा चितवनमा विशेष सुरक्षा योजना लागू

चितवन । चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब...

नम्बर प्लेट नराखी चलाएका २ सय १९ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २ सय १९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका...

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६६औं प्रहरी दिवस २०७८ सम्पन्न

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६६औं प्रहरी दिवस २०७८ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित...

चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाइयाे

वीरगञ्ज । दशैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाइएकाे छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको...

उच्चस्तरीय व्यवस्थापन तालिम समापन

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको आयोजनामा संचालित सि।सं।४ उच्चस्तरीय व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हल्चोक स्वयम्भुमा असोज १५...

ट्राफिक महाशाखाको चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

काठमाडौं । नजिकिदै गरेको बडादशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र...

३ हजार २ सय ९४ जनालाई मास्क वितरण

काठमाडौं  । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ हजार २ सय ९४ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत...

ललितपुर जिप्रकाद्वारा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई सम्मान

जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यलाई सम्मान गरेको छ । सरोकारवालाबीच समन्वय गर्दै शान्तिपूर्ण तवरले यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्नुमा महत्वपूर्ण महत्वपूर्ण निर्वाह...

उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडाैं । काठमाडाैं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको...

RECENT POSTS

HOT NEWS