प्रहरीलाई मुक्का हानेको भिडियो सार्वजनिक
काठमाडौं । ड्युटीमा खटिएका प्रहरीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएको छ। सडकमा रोकिराखेको प्रहरीको गाडीभित्र बसेका प्रहरीलाई नै एक हुल युवाले मुखमा मुक्का हानेको देखिन्छ। ८/९ जनाको समूहमा रहेका युवाले ती प्रहरीको मास्क खोल्नेदेखि...
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट वृक्षरोपण
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ ।
राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको आयोजना तथा...
तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ४९ हजार १ सय ७१ जनालाई नि:शुल्क ...
काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४९ हजार १ सय ७१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम...
नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लियो
काठमाडौं । साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे ।
कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र...
इन्सपेक्टरमा बढुवा भएका ९८ जनाको पदस्थापन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृहसचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेको थियो ।...
प्रहरी जवानको भर्ना प्रक्रियामा चार नक्कली परीक्षार्थी सहभागी
डोटी । प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ । प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण...
९८ सई इन्सपेक्टरमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरी ९८ जना सईलाई इन्सपेक्टर पदमा बढुवा सिफारिस गरेको...
रूपन्देहीमा नागरिक सेवा सफ्टवेयरबाट सञ्चालनमा
काठमाडाैं । रूपन्देही प्रहरीले एकीकृत नागरिक सेवा शुभारम्भ गरेको छ।
जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरूलाई सबै किसिमको प्रहरी सेवा प्रदान गर्न नागरिक सेवा सञ्चालनमा ल्याइएको हो। सेवाग्राहीलाई सहज र सरल होस् भन्ने उद्देश्यले प्रविधिसहितको प्रणाली...
मैत्रीसेवा आश्रमलाई राहत सामग्री हस्तान्तरण
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले नगद तथा खाद्य सामग्री हस्तान्तरण गरेकी छिन् । अध्यक्ष थापाले शंखरापुर नगरपालिका ४ लप्सीफेदीस्थित जेपी प्रतिष्ठानको मैत्रीसेवा आश्रमलाई नगद तथा खाद्य सामग्री बुधबार हस्तान्तरण...
बढि भाडा लिने ८ जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं । यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिने ८ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको बिशेष टोलीले...






















