राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई सम्मान

काठमाडाैं । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई सम्मान गरेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत ६ जना क्रिकेट खेलाडीलाई सम्मान गरेका...

फास्ट ट्र्याक लागत करिब ४५ अर्ब रुपैयाँ बढाउन प्रस्ताव

  काठमाडौं । नेपाली सेनाले काठमाडौंलाई तराई–मधेससँग जोड्ने काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्ब रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । सुरुमा १७५ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजनाको लागत बढाएर करिब २१४ अर्ब रूपैयाँ...

Top leaders of ruling parties holding meeting

 Kathmandu-The meeting of the ruling parties has begun at Baluwatar, the Prime Minister's official residence. Top leaders of the ruling coalition are participating in the meeting called by Prime Minister Pushpa Kamal Dahal 'Prachanda'. The meeting...

हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला । हिमाली जिल्ला हुम्लामा गत चार दिनयता हवाई सेवा अवरुद्ध भएको छ। लगातार वर्षा र मौसम बिग्रेको कारण हवाई सेवा अवरुद्ध भएको हो। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले चार दिन लगातार...

नेप्से परिसूचक ९.१८ अंकले घट्यो

काठमाडौं। शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो। पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स...

एमाले नेता रायमाझीका बाबु–छोराविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं ।  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। नेता रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ...

कोभिड प्रकोपको दस्तावेजीकरण गर्ने फाङ बिन तीन वर्षपछि जेलबाट मुक्त

काठमाडौं । चिनियाँ सहर वुहानमा प्रारम्भिक कोभिड प्रकोपको दस्तावेजीकरण गर्ने फाङ बिन तीन वर्षपछि जेलबाट मुक्त भएका छन् । बीबीसीले जनाए अनुसार फाङ बिनजस्ता कैयौ मानिसहरु कोभिड प्रकोपको उदगम स्थल मानिने वुहानबाट भिडियो सार्वजनिक...

घरमा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, ५ जना घाइते

तनहुँ । तनहुँमा ट्रक पल्टिई घरमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने अरु ५ जना घाइते भएका छन् । आज बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा जिल्ला तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ५...

सीसीटिभी क्यामेरा जडान गर्न ६ करोड उपलब्ध गराउने

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीबीच वैशाख ७ मा सीसीटिभी जडान गर्ने सम्झौता भयो । सम्झौताअनुसार महानगरपालिकाले क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरा जडान गर्न...

उम्मेदवारको डाटा हराएपछि पुनः दरखास्त आह्वान

काठमाडौँ । उम्मेदवारहरूको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आजबाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । लोकसेवा आयोगले २०७९ मङ्सिर, पुस र माघ महिनामा...

RECENT POSTS

HOT NEWS