नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात
काँकडभिट्टा । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।
गत वर्ष साउनदेखि...
गरुडाबाट दुई यौनकर्मी महिला, होटेल सञ्चालकसहित ७ जना पक्राउ
रौतहट । रौतहटको मध्य भाग तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र गरुडा बजारबाट दुई जना यौनकर्मी महिला, होटेल सञ्चालकसहित ७ जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट...
मकवानपुरमा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-६ जुरिखेतस्थित सडकमा प्रदेश-०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा २...
चितवन राष्ट्रिय निकुञ्जमा दुई सय बीस गैँडा मरे
बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन ।
निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका...
प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने
काठमाडौं । प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलव्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा...
निजामती ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी
काठमाडौं । संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन् । उनीहरुले संघीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् ।
सरकारले आफूहरुका...
धरानबाट आठ बोरा गाँजासहित दुई पक्राउ
विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार बिहानका राति आठ बोरामा राखिएको २२७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
धरान उपमहानगरपालिका- १३ स्थित शिवधारा चेकप्वाइन्टबाट...
२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा
लुम्बिनी । यस बर्ष मनाउन लागेकाे २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को सम्पूर्ण तयारी पुरा भएको छ ।
यही वैशाख २२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उदघाटन गर्ने...
चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन...
बौद्धिक अभ्यासमा यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी
काठमाडौं । प्रविधिमा रुचि राख्नेका लागि ओपन एआईको च्याटजीपीटी अनेक प्रयोजनका लागि उपयोगी हुन सक्छ । सार्वजनिक भएदेखि बेलाबखत च्याटजीपीटी विवादास्पद पनि बन्दै आएको छ ।
यो टुलले विद्यार्थीलाई गृहकार्य, वैज्ञानिकहरूलाई अनुसन्धान तथा सफ्टवेयर डेभलपरलाई...

























