सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम
काठमाडौं । बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि गत २२ चैतमा...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
झापा । बिर्तामोड नगरपालिका-२ लालमाटीस्थित सावरीया प्लाई ईण्डष्ट्रिज प्रालिमा बुधबार दिउँसो आगलागी हुँदा चेन्जर मेसिन, सेक्सन मोटर, पावर केवल, टेबल कटर, ज्वाईन्टर, डस्टकलस्टर, जोईन्ट कटर मेसिन, कम्प्रेसन मेसिन लगायतका विभिन्न मेसिनहरू जलेर करिब ३५...
चिकित्सक संघले कानुनविपरीत शुल्क बढाउने निर्णय गरेसँगै विरोध शुरु
काठमाडौं । जेठ १ गतेदेखि लागू हुने गरी बढाइएको चिकित्सकहरूको बहिरंग शुल्क तोक्ने निर्णयमा स्वास्थ्य सचिवको अधिकार खोसेर नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्षलाई दिएको खुलासा भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री नभएको मौका छोपी कानुनविपरीत चिकित्सक...
महिलाहरु विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने जनाएकी छन् ।
बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो जनाएकी हुन् ।
उनले भनिन्, ‘महिलालाई विज्ञापनको...
भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा सन्दीप पक्राउ
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक...
बाजुरामा फेरि ४.१ रेक्टर स्केलको भूकम्प गयाे
बाजुरा । बाजुरामा फेरि भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित
काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका...
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता कुवेतले खेल्ने
काठमाडौं । कुवेतले भारतमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने भएका छन् । कुवेतले आमन्त्रित टोलीका रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
साफले बुधबार कुवेतको सहभागिता पक्का भएको जानकारी...
वीरगञ्जमा १ हजार ९ सय ९ सवारी साधन भन्सारमै थन्किए
वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् ।
बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी...
नर्भिकमा दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता
काठमाडौं । मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् ।
फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त...

























