व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपी जीवन रावल पक्राउ

भरतपुर  ।  व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको...

६० लाख अमेरिकी डलरले पाकिस्तानमा विदेशी मुद्रा घट्यो

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ । गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा...

नियमित विद्युतीकरणको लागि पूर्व तयारी

 नेपाल विद्युत प्राधिकरणले नेपालगञ्जमा विद्युत आपूर्ती नियमित बनाइराख्न आवश्यक तयारी गरेको छ । एको गर्मीको समयमा नेपालगञ्ज र आसपासका क्षेत्रमा विद्युत आउनेजाने भइरहने र न्यून भोल्टेजका कारण पङ्खासमेत चल्न मुश्किल हुने समस्या छ । सो...

३३ वर्षपछि नापोलीले सिरी ए को उपाधि जित्यो

काठमाडौं । नापोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा यो उपाधि जितेको थियो । तेस्रो पटक उपाधि उचाल्नका लागि एक अंक मात्र आवश्यक...

प्रधानमन्त्री प्रचण्ड २५६७ औं बुद्ध जयन्ती दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमिमा बुद्धको जन्म नेपाली र नेपालीका लागि गर्वको विषय भएको बताउनु भएको छ । शुक्रबार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै...

सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...

बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थल लुम्विनी : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्विनीको सम्भाव्यता धेरै रहेको बताएका छन् । २५६७ औं बुद्ध जयन्ती तथा लुम्विनी दिवस २०८० समारोहमा प्रमुख...

लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय

काठमाडौं । कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन...

आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

काठमाडौं । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध...

नेपाल रिपब्लिक मिडियाकाे आईपीओ निष्कासन हुने

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले ३१ वैशाखदेखि प्राथमिक सेयर (आईपीओ) निष्कानस गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा ३१ वैशाखदेखि १४ जेठसम्म वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपीओ जारी गर्ने लागेको छ । नेपाल धितोपत्र...

RECENT POSTS

HOT NEWS