साउदीमा सडक दुर्घटनामा गम्भीर घाइते भएका भक्तमणी खनाल नेपाल फिर्ता

काठमाडौं । साउदी अरबमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाका भक्तमणी खनाललाई नेपाली राजदूतावासले नेपाल पठाएको छ । हिजो बिहीबार उनलाई नेपाल एयरलान्यसको जहाजबाट फिर्ता पठाएको हो । खनाल महालक्ष्मी नगरपालिका २ का हुन् ।...

बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा सुधार

काठमाडौँ । सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि अझै आशा गरिएअनुसार प्रगति हुनसकेको छैन । सो आयोजनाको प्रगति गत महिनासम्म दुईदेखि तीन प्रतिशत रहेको थियो । वर्षात्का बोला ज्यादै कम...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न माग

भैरहवा। निजी क्षेत्रका व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन्। २५ सय...

मिटरब्याजी पीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखे

काठमाडौँ । आन्दोलनरत मिटरब्याजी पीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । तराईका विभिन्न जिल्लाबाट आएर काठमाडौँको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका...

एसपी आभुषण तिम्सिनाको राजीनामा स्वीकृत

काठमाडौँ । प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ । एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । बिहीबार गृह सचिव विनोद प्रकाश सिंहले उनको राजीनामा स्वीकृत...

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । तर, सिलिङ अप्रेसनमा रहेकै अवस्थामा हेलिकप्टर...

गुरुङ र मनाङबीच सम्झौता

काठमाडाैं ।  यस मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन्। गुरुङ र मनाङबीच बिहीबार सम्झौता भएको हो। उनलाई चालूसहित दुई सिजनका लागि क्लबमा अनुबन्धन गरिएको मनाङको भनाइ छ। बिहीबार क्लबका अध्यक्ष विजय घले...

पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान

चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ का ३६ वर्षीय रावललाई बिहीबार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बाट प्रहरीले...

सानेपा-टेकु जोड्ने कालोपुल मुनि फस्यो पर्यटक बस

काठमाडौं। ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको नम्बरको बस फसेको हो । फसेको बसको डिक्कीबाट सामान निकालेर अर्को...

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपी जीवन रावल पक्राउ

भरतपुर  ।  व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको...

RECENT POSTS

HOT NEWS