चितुवा नियन्त्रणमा लिन खोर
तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर)पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट प्रभावित...
ग्यालेक्सी एम १४ फाईभ जी मोबाइल बजारमा
काठमाडौं । नेपालको लोकप्रिय स्मार्टफोन ब्राण्ड, सामसङले ५० एमपिको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य अरु पनि धेरै विषेशताहरु भएको ग्यालेक्सी एम १४ फाईभ जी मोबाइल बजारमा उपलब्ध गराएको...
पाँच वर्षको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै दोब्बरले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पछिल्लो पाँच वर्षको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै दोब्बरले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने
काठमाडौं । प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलव्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा...
कोशी प्रदेश नामाकरणको विरोध गर्दै उँभौली पर्व मनाइयाे
काठमाडौ । कोशी प्रदेश नामाकरणको विरोध गर्दै उँभौली पर्व मनाइएको छ । किराँत समुदायले मनाउने उँभौली पर्व शुक्रवार देशभरका किराँत समुदायले मनाएका छन् ।
प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत समुदायले प्रकृति...
लाइसेन्स छपाइमा पुनः ढिला
काठमाडौं । छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को सङ्ख्या वृद्धि भइरहेको छ। एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख ५० हजारप्रति पुगेको छ। यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति...
पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने
काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते (२३–२४ जुन २०२३ ) पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने...
मोटर चढ्ने गुर्जालीको धोको कहिले होला पूरा ?
बेनी । धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताएका उनी युवावस्थामा देश तथा विदेशमा समेत पुगे।
विदेशको विकासको समेत अनुभूति सँगालेका ...
भारतको मणिपुरमा हिंसा उग्र बन्दै
एजेन्सी । भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसा उग्र बन्दै गएको छ । जनजाति र गैरजनजाति समुदायबीचको हिंसाका कारण पछिल्ला केही दिनदेखि मणिपुर अशान्त रहेकाे बीबीसी हिन्दीले जनाएको छ ।
प्रदेश सरकारले हिंसा नियन्त्रण गर्न...
हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएकालाई थप उपचारका लागि काठमाडौं ल्याईयो
काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिने...























