१३ कम्पनीको अनुमतिको पर्खाइमा
काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबन)मा आईपीओ तयारीमा १३ कम्पनीहरु रहेका छन् । इन्स्योरेन्स, हाइड्रोपावर र लघुवित्त गरी १३ कम्पनीको अनुमतिको पर्खाइमा बसेका हुन् । आईपीओ निष्कासन गर्न कम्पनीहरुले धेरै पहिला सेबनमा निबेदन दिएका...
नक्कली शरणार्थी प्रकरण छानविनमा राजनीतिक रङ दिएर उन्मुक्ति दिन नहुने
पोखरा । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने जनाएका छन् ।
प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले उक्त प्रकरणमा जोडिएका सबैको अनुसन्धान हुनुपर्ने पनि...
देशभर आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
काठमाडौं । आइतबार आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको दिन १९५८ वैशाख २४ गतेको अवसरमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय...
नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन् ।
ठगी गिरोहमा संलग्न भएको आरोपमा एमाले सचिवसमेत रहेका...
आजदेखि संसद् अधिवेशन
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले आइतबार सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सत्ता साझेदार दलको बैठकले संसद् अधिवेशनको...
सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आइतबारलाई तोकिएको छ।
गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि न्यायाधीश दीपक ढकालले लामो बहसपछि मुद्दा हेर्न नभ्याइनेमा राखेसँगै...
भारतमा नेपाली चलचित्रको बजार विस्तार
पछिल्लो समय नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार विस्तार गर्न प्रयास...
सुडानमा अलपत्र १८ जना नेपाल फर्किए, बाँकीको उद्धार हुँदै
काठमाडौं । सुडानमा हालै विकसित परिस्थितिका कारण अलपत्र परेकामध्ये १८ जना नेपाली कामदार स्वदेश फर्किएका छन् ।
सुडानमा बाँकी रहेका ११ जना नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास जारी राखेको...
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी अनुसन्धनमा रविकाे समर्थन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीका बारेमा आफूले सरकारमा हुँदै जानकारी पाएको र भित्री रुपमा अनुसन्धान अघि बढाएको दाबी गरेका छन् ।
पार्टीको केन्द्रीय र...
नेपाल र नाउरुबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं । नेपालले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध कायम राखेका मुलुकको सङ्ख्या १७९ पुगेको छ। नेपाल र गणतन्त्र नाउरुबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएसँगै द्विपक्षीय सम्बन्ध कायम भएका मुलुकको सङ्ख्या १७९ पुगेको हो। नाउरु भौगोलिक रूपमा...

























