साताकाे पहिलाे दिन सुन १२०० रुपैयाँले घट्दा चाँदीकाे भाउ स्थिर

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य १...

काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौं । काठमाडौंका लागि  रामेछापबाट छुटेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ। दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ। अन्यको अवस्था सामान्य रहेको छ। प्रहरीका अनुसार...

सेयर बजारमा १९.१२ अङ्कले गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ। आइतबारको कारोबार सकिँदा सेयर बजारमा १९.१२ अङ्कले गिरावट आउँदै नेप्से परिसूचक १८५० कायम हुन पुगेको छ। पछिल्लो साताको अन्तिम कारोबार दिन...

मणिपुरमा जारी जातीय हिंसामा मृत्यु ५२ जनाभन्दा बढीको मृत्यु

एजेन्सी । भारतको पूर्वोतर राज्य मणिपुरमा जारी जातीय हिंसामा परी मृत्यु ५२ जनाभन्दा बढीको मृत्यु भएको छ । बुधबारदेखि सुरु भएको हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा...

आफ्नै दिदीको हत्या गरेको अभियोगमा युवक पक्राउ

दोलखा । आफ्नै दिदीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या गरेको अभियोगमा मेलुङ गाउँपालिका-१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको...

डाक्टरले गर्भमा हुर्किरहेको भ्रूणको शल्यक्रिया गरे

एजेन्सी । स्वास्थ्य विज्ञानको इतिहासमा यस्तो पहिलो पटक भएको छ । डाक्टरले गर्भमा हुर्किरहेको भ्रूणको दिमागको शल्यक्रिया गरेका छन् । यो शल्यक्रिया पूर्ण रूपमा सफल रह्यो । यसो गरेर डाक्टरले बच्चाको विकसित भइरहेको मस्तिष्कमा...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडकाे बार्षिक १० प्रतिशत ब्याजदर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्र निष्काशन गर्न प्रभु क्यापिटललाई जिम्मा दिइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु.१०००  अंकित दरका १० बर्ष अवधिको ४० लाख ४० हजार कित्ता बराबरको रु.४ अर्ब...

राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यलाई शपथ खुवाए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यलाई शपथ खुवाएका छन्। आचार्यले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।  आइतबार बिहान ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए। यो मन्त्रालयको जिम्मेवारी...

छंगु लिउ लिउकाे प्रिमियर शो सम्पन्न   

काठमाडौं । सम्पदा संरक्षण संस्था सानो पाईलाको प्रस्तुति छंगु लिउ लिउ प्रिमियर शो कार्यक्रम शनिबार आवर तिपिकल नेवारी फुड देस्टिनशन ठमेलमा सम्पन्न भएको छ । कार्यक्रममा अतिथिका रूपमा नेपाल भाषा चलचित्र क्षेत्रका बरिष्ठ निर्देशक पवन...

यार्सा टिप्न गएका तीन जना बेपत्ता

जुम्ला । मुगु पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता भएका छन् । जुम्ला पातारासी गाउँपालिकाका २ तल्फि गाउँका ३ जना बेपत्ता भएका गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी गराए । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख...

RECENT POSTS

HOT NEWS