कीर्तिपुरमा रातो मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमूर्ति हटाइयाे

काठमाडाैं ।  कीर्तिपुरको प्यंगथाँबाट रातो मच्छिन्द्रनाथ र ‘जीवित देवी’ भनिने याकः मिसा (एक्ली केटी) को प्रतिमूर्ति आइतबार हटाइएको छ। कीर्तिपुर नगरपालिकाको सक्रियतामा नगर प्रहरी र जनपद प्रहरीसमेत परिचालन गरेर आइतबार साँझ साढे ६ बजेतिर दुवै...

आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दि

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । यसैक्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट...

अब अनलाइनबाटै नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने

काठमाडौं । अब अनलाइनबाटै नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने भएको छ । नागरिक लगानी कोषले कोषका कार्यक्रममा सहभागी कर्मचारीहरूको कार्यालयले अनलाइनबाटै कर्मचारीको कोष खातामा कोष कट्टी रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाएको...

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भू–भागमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने...

पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिल्याे

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ । गत वर्ष रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेको...

‘ओम्निबस’ आर्थिक सुधार आवश्यक: सांसद डा. वाग्ले

काठमाडौं । अर्थविद् एवम् सांसद डा. स्वर्णिम वाग्लेले नेपालमा अहिले देखिएका आर्थिक समस्या समाधानका लागि विद्यमान नीति र कानुनलाई एकीकृतरुपमा समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन) ले...

लालबहादुर भुजेलको ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ बजारमा

काठमाडाैं । लेखक लालबहादुर भुजेलको किताब ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ ले ठाडो भाकाको इतिहास खोतल्दै विभिन्न समयक्रममा यसमा योगदान पुर्‍याउनेहरूको चर्चा गरेको छ । किताबले ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका...

नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीले नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा भएको बताएका छन् । उनले अब उक्त कच्चा हिरालाई चम्काउनुपर्ने बेला आएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस...

रियल म्याड्रिडले कोपा डेल रे फुटबलको उपाधि जित्याे

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २–१ गोलले हराउँदै उपाधि जितेको हो । रियलले नौ वर्षपछि यस उपाधि जितेको हो । समग्रमा...

नेपाली नागरिकता लिएकाे आरोपमा दश भारतीय पक्राउ

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले दश जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध...

RECENT POSTS

HOT NEWS