शरणार्थी प्रकरणमा अपराधी काम नहोस्ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा प्रमुख दलहरु मिलिजुली एक–अर्कालाई जोगाउने काम हुन सक्ने संकत गर्दै त्यसो नगर्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै सांसद...

माओवादीका प्रदेश सभा सदस्यहरुसहित सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल

धनगढी । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर बाहिरिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले छिट्टै प्रदेश सरकार विस्तार हुने जनाएका छन् । २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार बिहान माओवादीका प्रदेश सभा सदस्यहरुसहित सरकार विस्तारबारे...

एकै गाउँका तीन किशोरी तीन दिनदेखि बेपत्ता भएपछि…

धनगढी ।कैलालीको एकै गाउँका तीन किशोरी बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–९ जमुनीपुरका तीन किशोरी तीनदेखि बेपत्ता रहेका हुन । उनीहरू शनिवार साँझबाट सम्पर्कविहीन रहेको परिवारले जनाएका छन् । किशोरीहरू सम्पर्कविहीन भएपछि खोजबिनका लागि उनीहरूले...

कामपामा अव्यवस्थित तार व्यवस्थित बनाउने काम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार व्यवस्थित बनाउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तारलाई व्यवस्थित बनाउने काम थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक...

आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरूको ध्यानाकर्षण

काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन् । जडीबुटी, वनजङ्गल तथा शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सांसदहरूले ठेक्कापट्टामा...

बजेटको मुख्य उद्देश्य उत्पादन वृद्धिमा केन्द्रित हुनुपर्ने

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै...

नदीजन्य पदार्थ अवैध उत्खनन् गर्ने उपकरण नियन्त्रणमा

कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरू नियन्त्रणमा लिएको छ । निर्माणाधीन अरुणखोला–मित्याल–रामपुर सडक खण्डमा निर्माण कम्पनीले अवैध रूपमा क्रसर उद्योग सञ्चालन र खोला उत्खनन् गरेको पाएपछि नगरपालिकाले...

अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विरोध जनाउनुभएको छ । प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन । सांसदहरु सिंह र...

यूनिटेक हाइड्रोले आईपीओ निष्काशन गर्ने

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले ३६ करोड ६७ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले रु. १००/– अंकित दरका रु. ३६,६७,००,०००/– रकम बराबरको ३६,६७,००० कित्ता आईपीओ निष्काशनका लागि  लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई...

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल झन्डै एक घन्टा अवरुद्ध

काठमाडाैं । ७६ जना यात्रु बोकेर उडेको श्री एयरलायन्सको जहाजको ल्यान्डिङ गियर अड्किँदा सोमबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल झन्डै एक घन्टा अवरुद्ध भएको छ । भैरहवा विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, श्रीको ड्यास–८ विमान...

RECENT POSTS

HOT NEWS