नेपाल र भारतबीच सैन्य अभ्यासको १८औँ संस्करण सालझण्डीमा हुने

काठमाडौं । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त...

दक्षिण कोरिया विमान दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो । विविसीका अनुसार यो दुर्घटनामा अहिलेसम्म...

आज ३.६ म्याग्निच्युडको भूकम्प गयाे

काठमाडौं । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो। भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय...

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको भएको छ । कोशी, मधेश, बागमती, गण्डकी...

‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने

तनहुँ । राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो । पुस २७ गते ४३ किलोमिटर...

उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवाको लागि सिफारिस

 काठमाडाैं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो। उच्च अदालत...

तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले लामो समयदेखि रोकिएर...

२०८१ को स्रष्टा सम्मान पुरस्कार प्रदान  

काठमाडाैं ।  मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित स्रष्टा सम्मान पुरस्कारहरु २०८१ पुष १२ गते काठमाडाैं मा आयोजित कार्यक्रममा प्रदान गरिएको छ । यस क्रममा प्रा.डा. मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, प्रा.डा. ऋषिराम...

नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका-२ हरिटोल ठेगाना भई ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ । पीडितलाई...

दलित लक्षित बाख्रा वितरण

रौतहट । जिल्लाकाे कटहरीया नगरपालिकावडा ४,स्थित बलीरामपुरमा हरूवा चरुवा, दलित लगायत लक्षित वर्गका जि बिकोपार्जनको लागि पशुपंक्षी पालन कार्यक्रम अन्तर्गत बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको हो सो कटहरीया नगरपालिका वडा नं ४,५ गरि दलित लगायत...

RECENT POSTS

HOT NEWS