कोरोना भाइरसको संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१ टुकुचा गैरिधारास्थित शान्ति श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका टुकुचा बस्ने ४४ वर्षीय दिपक मानन्धर समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी...

११ वटा कथा समावेश भएकाे सत्याग्रह प्रकाशन

काठमाडौं । काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ । यो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो । यस कथासङ्ग्रहभित्र ११ वटा कथाहरू रहेका छन् । प्रायः कथाहरू हुँदा खाने भुइँमान्छेहरूको पीडा, अभाव,...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुधार खाका पेस गर्न निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण तथा सरोकारवाला निकायसँगको छलफलमा उहाँले राष्ट्रिय सुरक्षा...

पौडी खेल्ने क्रममा एक जना बालिकाको डुबेर मृत्यु

पाल्पा । पौडी खेल्ने क्रममा एक जना बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको निस्दी–३, का सात वर्षीय उस्मी सोतीमगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । निस्दी–५, कै निस्दी खोलामा पौडी खेल्ने क्रममा...

सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक

काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने जनाएका छन् । आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधारण खर्च बढ्दै गएको र लामो समयसम्म सामाजिक...

सन्तोष साहुखल सात वर्षपछि थ्रीस्टार क्लब फर्किए

काठमाडौं । ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखल सात वर्षपछि थ्रीस्टार क्लब फर्किएका छन् । लिगमा एक सय गोल गर्ने एक मात्र खेलाडी सन्तोषलाई जारी लिगका लागि थ्रीस्टारले अनुबन्ध गरेको हो । पाटने क्लबले...

मीटरब्याज पीडितको वार्ता टोलि घोषणा

काठमाडाैं ।  आन्दोलनरत मीटरब्याज पीडितहरुले सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन् । आफ्ना मागबारे गृह मन्त्रालयको टोलीसँग छलफल गर्न पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरेका हुन् । रत्नपार्कको शान्तिबाटिकामा आज बसेको मीटर ब्याज...

उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चुन्दै

काठमाडाैं । निजी क्षेत्रको छाता संस्थामध्येका एक नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी चहलपहल चलिरहेको छ । मुलुकको अर्थतन्त्र समस्यामा रहेको र त्यसबाट सबैभन्दा बढी निजी क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा महासंघमा हुने निर्वाचनलाई विशेष...

एसईईमा नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा पक्राउ

धरान । एसईईमा नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा धरानका एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । एक व्यक्ति बराबर ४० हजार रुपैँया लिएर परीक्षा दिने व्यवस्था मिलाएको आरोपमा धरानमा रहेको डल्फिन पूर्वाञ्चल एकेडेमीका...

RECENT POSTS

HOT NEWS