पोखरा महानगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्न भन्दै लागि १२ बुँदे निर्देशन जारी
पर्वत । कास्कीको पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८० मा शैक्षिक गुणस्तर कायम गर्न भन्दै लागि १२ बुँदे निर्देशन जारी गरेको छ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको नगर शिक्षा परिषद् तथा नगर शिक्षा...
प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने गृहमन्त्री श्रेष्ठकाे प्रतिवद्धता
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
चितवनमा पत्रकारहरूसँग आज विहान कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सरकारहरूबीच कुनै कामका लागि समन्वय हुनका...
एसईई दिएर घर फर्किँदै गरेकाे जीप दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं । कैलालीमा एसईई दिएर घर फर्किँदै गरेका विद्यार्थी सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् ।
भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा आइतबार सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२३ को जीप...
“आइएमई पे बाट सजिलै आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने”
काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ ।
सेवाग्राहीहरुले आइएमई पे...
मन्त्री बदलिए, सडक बाटोहरू जस्ताको तस्तै
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र्र्र्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् । घरबेटीका कारण प्र्र्रचण्ड बेलाबखत विवादमा मुछिने गरेका छन् । उनको निर्माण कम्पनी शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिले काठमाडौंको आकाशेधारा–राममन्दिर–कृष्ण...
पुँजी बजारमा आज उच्च अङ्कको गिरावट
काठमाडौं । पुँजी बजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो ।
आज दुई सय...
इरानमा कपाल नछोपिएको पहिरन लगाउने महिलालाई सरकाले पक्राउ गर्ने
काठमाडौं । इरानमा महिलाले बुर्का लगाएको छ कि छैन भनेर थाहा पाउन सार्वजनिक स्थलहरूमा क्यामेरा प्रयोग हुने भएको छ ।
इरान सरकारले देशको 'हिजाब कानून' को उल्लङ्घन गर्ने महिलाहरूलाई पहिचान गर्नका लागि सार्वजनिक स्थानहरूमा क्यामेरा...
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा
काठमाडौं । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलाइसिस सेवाको निरीक्षण गरेको छ।
स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो। टोलीमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख...
काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छोडे
काठमाडों । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ ।
महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर...
अब स्मार्ट फोनले पक्डिनेछ मुटुको समस्या
एजेन्सी । ब्लड क्लटिङ एक गम्भीर स्वास्थ्य समस्या हो। यदि तपाईंको ब्लड क्लटिङ कम हुन्छ भने ब्रेन हेमरेजको खतरा रहन्छ। यसमा आन्तरिक रक्तश्राव हुन्छ र मृत्यु हुन सक्छ।
यदि रगतमा क्लटिङ बढी हुँदा थ्रोमोबिसिसको खतरा...

























