ईपीएस दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने

काठमाडाैं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन...

उपत्यकामा ट्राफिक बत्तीको मर्मत सम्भार सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक बत्तीको मर्मत सम्भार सुरु गरिएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो । उपत्यकाका विभिन्न स्थानमा...

अझै महानगरले उठाएन सिहंदरबारकाे फोहोर 

काठमाडौं महानगरपालिकाले सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने जनाएका थिए। बालेनको निर्देशन अनुसार नै आज पनि...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य एक लाख...

राप्रपाका उम्मेदवार गुरुङलाई कैद सजाय

तनहुँ  । उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ । आइतबार उच्च अदालत पाटनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य...

अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डाक्टर ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अडियोलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका...

आजदेखि बिस्का जात्रा सुरु

भक्तपुर । आजदेखि आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । बिहान ५...

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

सुदूरपश्चिम । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । सुपप्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटनामा घाइते...

झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार

काठमाडौं । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा  ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत  वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत...

एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरियो

काठमाडौं । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । एमालेबाट कर्णाली सरकारमा सहभागी भएका तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । कर्णालीमा एमालेका विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई...

RECENT POSTS

HOT NEWS