सुनको भाउ पाँच सय रुपैयाँका दरले बढ्यो
काठमाडाैं । सुनको भाउ आज पाँच सय रुपैयाँका दरले बढेको छ ।
आज सुनको भाउ तोलामा एक लाख नौ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ पावरहाउसस्थित सडकमा मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस र ग.२२ प ९८२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक लमजुङ दूधपोखरी गाउँपालिका-५...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
भुजेलले ती महिलालाई कनकाई...
त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ ।
यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ ।...
टिआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन सहमति
काठमाडाैं । सभामुखको निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति गरेको छ।
सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...
राघवको सगरमाथा आरोहणको वैधतामाथि प्रश्न
काठमाडौं । भारतीय नागरिक राघव जोनेजाले गरेको सगरमाथा आरोहणको विषयमा प्रश्न उठेको छ । नेपालको कानुनअनुसार १६ वर्ष नै नपुगी हिमाल आरोहण गरेको र सगरमाथाको चुचुरोमै नपुगी हिमाल आरोहणको नाममा पर्यटन विभागले प्रमाणपत्र दिएको...
ए डिभिजन फुटबलमा पुलिसको पहिलो जित दर्ता
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो पटक विदेशी खेलाडी टिममा राख्दै शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेकाे छ ।
छैटौं चरणसम्म जित बिहीन हुँदै जम्मा १ अंक जोडेको पुलिसले सातौं...
ताइवानको शान्तिका लागि ‘स्वतन्त्रता र पृथकतावाद’को विरोध गर्नुपर्ने चीनको भनाइ
पिङतान । चीनले दक्षिण चीन सागर क्षेत्रमा तीन–दिने युद्ध अभ्यास गरिरहेको छ । ठूलो सङ्ख्यामा हतियार बोकेका चिनियाँ पानी जहाजहरू ताइवानको वरीपरी घुम्न थालेका छन् । प्रतिक्रियामा अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र...
“नयाँ वर्षमा आइएमई पे को नयाँ अफर”
काठमाडौं। आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लमिटिेड”को “आइएमई पे”ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।
२०७९ चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिन...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन उपयुक्त हुने : सांसद देवकोटा
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० मा झार्नुपर्ने जनाएका हुन्।
संघीय...

























