चलचित्र ‘जारी’को टिकट बुकिङ सुरु
काठमाडौं । आगामी वैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु भएको छ । बिग मूभिज, आइएनआइ सिनेमाज् लगायतका मल्टिप्लेक्सले बुकिङ खुलाएको हो ।
यस्तै, बिग मूभिजले फिल्मलाई ६ सोज दिएको...
एसीसी प्रिमियर कप खेल्न मलेसियाको टोली घोषणा
काठमाडौं । अप्रिल १८ देखि मे १ सम्म काठमाडौंमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा भएको छ ।
मलेसिया क्रिकेट संघले मंगलबार अहमद फैजको कप्तानीमा १६ सदस्यी टोली घोषणा गरेको हो ।...
कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखे
सिराज खान
नेपालगञ्ज । नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ । बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा...
एमालेका पुराना नेता नरेश खरेलले पार्टी परित्याग
काठमाडौं । नेकपा एमालेका पुराना नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको उल्लेख गरेका छन् ।
खरेलले पञ्चायतको...
दोल्ती पावर कम्पनीको आइपिओ निष्कासन
काठमाडाैं । दोल्ती पावर कम्पनीको आइपिओ आज (मंगलबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आइपिओ निष्कासन गरेपछि अब सर्वसाधारणका लागि निष्कासन...
बालकलाई चुम्बन गरेको भिडियो भाइरल भएपछि दलाई लामाले माफी मागे
एजेन्सी । निर्वासित तिब्बती बौद्ध गुरु दलाई लामाले सामाजिक सञ्जालमा आफ्नो एक भिडियो भाइरल भएपछि माफी मागेका छन्। निर्वासित भएपछि भारतमा रहेका लामाले एक बालकलाई चुम्बन गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भएको छ।
भिडियोबारे...
Rukum West farmers busy in harvesting wheat
By Our Correspondent-Rukum West-Farmers in Rukum West are currently busy harvesting wheat. With the ripening of wheat crop planted in different areas of the district, the farmers have been engaged in the process of...
नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन
नवलपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्।
आज सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन...
जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ शिखर सम्मेलन शुरु
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ शिखर सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा भएको सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्रमा आबद्ध विभिन्न विधाका विज्ञहरू सहभागी छन्।
सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै परिषद्का सदस्य सचिव डा. प्रदीप...
टिकटकमा बन्दुक बोकेकाे भिडियाे राख्ने पक्राउ
काठमाडौं । नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। चक्रे मिलनसहित केही युवाहरू...

























