बाँकेमा आगलागीले चार घर नष्ट
खजुरा । बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी हुँदा चार घरमा पूर्ण रूपमा जलेका छन् भने दुई घरमा सामान्य क्षति भएको छ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवका अनुसार सोमबार दिउँसो...
‘बलियो नेपाल कप’ क्रिकेटको उपाधि स्टार एकेडेमीलाई
कास्की । पोखरामा सञ्चालन भएको बलियो नेपाल कप अण्डर–१९ क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई सात विकेटले हराउँदै स्टार एकेडेमीले उपाधि आफ्नो पोल्टामा...
मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिए कारबाही हुने
सुर्खेत । सुर्खेतमा कानुन विपरीत नदीजन्य पदार्थको ठेक्का लगाउने तथा नदीजन्य पदार्थ सङ्कलनका लागि मेसिनरी औजार प्रयोगको अनुमति दिने स्थानीय तहका कर्मचारीलाई कारबाही हुने भएको छ । सुर्खेतका स्थानीय तहहरूले कानुन विपरीत नदीजन्य पदार्थ सङ्कलनको...
विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध
कञ्चनपुर । विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको हो।
हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको...
तातोपानी नाका आजदेखि बन्द
काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि बन्द गरिएको छ। नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह आजदेखि वैशाख २ सम्म अस्थायी रूपमा बन्द रहने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।
‘दुईतर्फी कार्गो स्थानान्तरणलाई...
अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा समुन्नति ल्याउने बताउनुभएको छ। मंगलबार महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो।
उहाँले उद्योगी तथा...
काभ्रेपलाञ्चोकमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू
काभ्रेपलाञ्चोक । आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको हो।
बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त कार्यक्रम सुरु...
खेलौना ठानेर बम खेलाउँदा दुई बालबालिकाको मृत्यु
घाज्नी (अफगानिस्तान) । देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ ।
हिजो (सोमबार) दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा...
वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
मोरङ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ।
गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार...
स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको छ ।
दूरसञ्चारले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
दूरसञ्चार सेवा अतिआवश्यक...

























