पोर्चुगलको टिममा नेपाली मूलका सुमन घिमिरे

काठमाडाैं । पोर्चुगलको राष्ट्रिय क्रिकेट टिमले अहिले जिब्राल्टरसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ। सोमबार भएको पहिलो खेलमा पोर्चुगलले १२४ रनको जित निकाल्यो। सिरिजका लागि घोषणा गरिएको पोर्चुगलको टिममा एसियन र अफ्रिकी मूलका खेलाडीको...

अडियो टेप प्रकरणबारे पार्टीको केन्द्रीय समितिले टुंगो लगाउने

काठमाडौं । अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो टेप प्रकरणबारे पार्टीको केन्द्रीय समितिले टुंगो लगाउने बताएका छन् । ‘अडियो प्रकरण छानबिन गर्न गठित समितिले सांसद डा. ढाकाकुमार श्रेष्ठसँग लिखित स्पष्टीकरण...

स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८० को टप ५ मनोनयन सार्वजानिक

काठमाडौं । बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८० को टप ५ मनोनयन सार्वजानिक गरिएको छ । कला र संस्कृतिको पहिचान,कलाकर्मिको सम्मान भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रम काठमाडौको बिजुलीबजारस्थित...

पाँच लाखसम्मको बीमा गर्न सकिने लघु बीमा निर्देशन जारी

काठमाडौं । निर्जीवनतर्फ रु ५० लाख र जीवनतर्फ रु पाँच लाखसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ । बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बीमा...

आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको माग

काठमाडौँ । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको माग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उनिहरुले चरणबद्ध आन्दोलनको घोषणा...

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न...

एक महिनामा १०४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १०४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको...

सशस्त्रको आधिकारिक फेसबुक पेज ह्याक

काठमाडाैं । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ। अहिले प्राविधिक टोलीले...

जनआन्दोलन दिवसको भावनालाई आत्मसात् गरौं !

काठमाडाैं । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले जनआन्दोलन दिवसको शुभकामना व्यक्त गरेका छन् । नेपालको  राजनीतिक आन्दोलनको इतिहासमा चैत्र २४ निरंकुश राजतन्त्र र निर्दलीय पंचायती व्यवस्थाका विरुद्ध नेपाली राजनीतिक शक्तिहरुको संयुक्त आन्दोलनमा व्यापक उभार आएर जनताको अभूतपूर्व...

निजी विद्यालयहरूलाई आफूखुशी शुल्क लिने गरेको भन्दै ध्यानाकर्षण

काठमाडौं । सरकारले निजी विद्यालयहरूलाई आफूखुशी शुल्क लिने गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थी भर्नाका सम्बन्धमा केही निजी लगानीका...

RECENT POSTS

HOT NEWS