महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक
जनकपुरधाम ।काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो ।
स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय...
अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ
काठमाडौं । अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्।
अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना बंगलादेशी नागरिक र १ जना भारतीय...
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नियमावलीको व्यवस्था ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधि सभाको शून्य र विशेष समयमा उठाइएका प्रश्नको जवाफ नपाएकोमा सांसदहरूले फेरि पनि गुनासो गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नियमावलीको व्यवस्था ध्यानाकर्षण गराएका हुन्।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम...
स्मार्ट टेलिकमको २३ अर्ब कर मिनाहा गर्न खोजेको भन्दै आपत्ति
काठमाडौं । स्मार्ट टेलिकम प्रालिले सरकारलाई तिर्नुपर्ने कर र दस्तुर छुट गर्न खोजिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ। संसद्को आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक पदम गिरीले उक्त विषय उठाएका हुन्।
उनले...
सुनको भाउ बढ्याे
काठमाडौं । सुनको भाउ,आज एक हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजारले बढेर तोलाको एक लाख १० हजार ८०० पुगेको हो।
अघिल्लो कारोबार दिन प्रतितोला सुन एक लाख नौ...
चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने
जानु पाण्डे
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुधबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास गर्नु भएको छ...
महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व सहयोग कार्यक्रम
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन्।
बैंकको टीकापुर शाखाद्वारा टीकापुर नगरपालिका-१ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम...
नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियाे
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भइरहेको मतदान रोकिएको छ । जिल्ला नगरका मतदाताले हल्ला गरेको कारण मतदान रोकिएको हो ।
महासंघको निर्वाचन समितिले हल्ला गर्नेहरूलाई मतदान स्थलबाट हटाएको छ । भने, मतदान स्थलको सुरक्षा...
निर्वाचन पर्यवेक्षणका लागि अनुमति
काठमाडौं । उपनिर्वाचनको पर्यवेक्षण गर्न छ वटा संस्थाले अनुमति पाएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिएको हे ।आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत २८ गते मङ्गलबार बसेको बैठकले सो...
प्रतिनिधिसभाको सचेतकमा रुपा सोशी चौधरी चयन
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रुपा सोशी चौधरी चयन भएकी छन् ।
संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सचेतक मनोनित गरेका हुन् । समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । उनी माओवादी...

























