सलमान खानलाई ‘क्लिन चिट’
मुम्बई । पत्रकारलाई कुटपिट गरेको मुद्दामा बाँम्बे उच्च अदालतले अभिनेता सलमान खानलाई ‘क्लिन चिट’ दिएको छ। सन् २०१९ मा सलमान खानविरूद्ध कुटपिटको मुद्दा दायर भएको थियो।
४ वर्षपछि उनले राहत पाएका हुन्। उनीसँगै बडिगार्डले पनि ‘क्लिन...
मन्त्रीले क्षमताको नभएकाहरुलाई पठाउने अन्त्य कहिले ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा निजामती ऐन नआउँदै नायब सुब्बाहरु किन आन्दोलनमा उत्रिएका भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई प्रश्न सोधेका छन् ।
बुधबार प्रतिनिधिसभामा मन्त्रीलाई प्रश्न गर्दै खतिवडाले वृत्ति विकासको...
कोरोना संक्रमणबाट एककाे मृत्यु हुँदा १ सय २१ जना संक्रमित थपिए
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ ।
यसअघि मंगलबार पनि कोरोना...
ॐ माता मनकामना जेनि ट्रस्ट समाज सेवामा निरन्तर अग्रसर
काठमाडौ । ॐ माता मनकामना जेनि ट्रस्ट नेपालका अध्यक्ष जेन्नि श्रेष्ठले लक्ष्मीनारायण धाम ः बुढिगण्डकी बृद्दाआश्रमका संचालिका कोपिला भुजेललाई बृद्दाआश्रमलाई ५० बोरा चामल हस्तान्तरण गरेको छ ।
ॐ माता मनकामना जेनि ट्रस्ट नेपालका अध्यक्ष जेन्नि...
पारिश्रमिक अत्याधिक बढाएको कारण फिल्म निर्माणमा समस्या पर्दै
काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले कलाकारले पारिश्रमिक अत्याधिक बढाएको कारण फिल्म निर्माणमा समस्या पर्दै गएको जनाएका छन् ।
‘अहिले कलाकार पारिश्रमिक ६०, ७० लाख भन्छन् । त्यत्रो किन भन्यो भने स्टारडमको कुरा...
शीर्ष तीन दलका कारण संसदीय समिति गठनमा अलमल
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहने १० वटा विषयगत समितिले पूर्णता पाएका छैनन् । मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)ले नै समितिका लागि सांसदहरूको नाम दिन नसक्दा समिति गठनमा ढिलाइ भएको हो ।
२७...
प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गरेका छन् ।
प्रधानमन्त्री दाहालले भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरूलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको...
भारतको पञ्जावस्थित आर्मी क्याम्पमा गोली चल्दा चार जवानको निधन
पञ्जाव । पञ्जावको बठिन्डा आर्मी क्याम्पमा बुधबार बिहान अचानक फायरिङ हुँदा ४ जना जवानको निधन भएको छ। मारिने सबै जवानहरू ८० मिडियम रेजिमेन्टको भएको भारतीय समाचार एजेन्सीले बताएका छन्।
आर्मीका अनुसार बिहान ४ बजेर ३५...
दराजले नयाँ वर्ष अन्तर्गत ‘किनौ सबै दराज’ भन्ने सन्देशका साथ याेजना ल्यायाे
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान नव वर्ष उत्सव: नयाँ वर्ष, नयाँ रहरको औपचारिक घोषणा गरेको छ।
योसँगै दराजले ‘किनौ सबै दराजमा’ भन्ने मूल नाराका साथ आफ्नो प्लेटफर्ममा इच्छाअनुसारको हरेक उत्पादन...
सगरमाथामा हिमपहिरो परी तीन शेर्पाको मृत्यु
सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु...
























