बर्षकाे अन्तिम दिन सुनचाँदीको भाउ स्थिर

काठमाडौं ।  २०७९ सालको अन्तिम दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार ८०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको...

श्रीलङ्काले चीनमा एक लाख वटा बाँदर निर्यात गर्ने तयारी

एजेन्सी । श्रीलङ्काले चीनमा एक लाख वटा बाँदर निर्यात गर्ने तयारी गरेकाे छ । श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) चीनलाई बेच्ने तयारी गरेकाे विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। याे बाँदरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले...

आज दिउँसो २ बजे उद्योग बाणिज्य महासंघको मतदान पुन: हुने

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको मतदान पुन: हुने भएको छ। प्रतिष्पर्धी मध्ये कुनै एक उम्मेदारको मत कुल मतको ५१ प्रतिशत पुग्नुपर्ने प्रावधान अनुसार कसैको पनि मत ५१ प्रतिशत नपुग्ने भएपछि पुन: मतदान हुने भएको...

एसियन गेम्स र काभा नेशन्स लिगका लागि पुरुष भलिबल टोलीको खुला छनोट गरिने

काठमाडौं । नेपाल भलिबल संघले एसियन गेम्स र काभा नेशन्स लिगमा सहभागिता लागि नेपाली पुरुष टोलीको निर्माण गर्न खुला छनोट गर्ने भएको छ । संघले बिहीबार बिहान सूचना जारी गर्दै चीनको हान्झोउमा हुने एसियन गेम्स...

मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा

भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने...

अर्थतन्त्रप्रति अरू त्रसित राष्ट्र बैंक ढुक्क

काठमाडौं । नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ। निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका छन्। तर राष्ट्र बैंकले...

सेयर बजारमा ९२ अंकको छलाङ

काठमाडौं । बुधबार सेयर बजारले ९२ अंकको छलाङ मारेको छ । कारोबार सुरु भएदेखि नै बढेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशत अर्थात ९२.२ अंक बढेर १९६३ अंकमा पुगेको हो । परिसूचक मात्रै नभई कारोबार...

टेलिकमकाे स्प्रिङ अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबारदेखि ३ महिनाको लागि एफटीटीएच प्याकेज वार्षिक आठ हजार रुपैयाँमा र एफटीटीएच सेवा प्रयोग गरिरहेकालाई वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराइने जनाएको छ...

स्वर्णिम वाग्लेको आवश्यकता कांग्रेस पार्टीमा छैन

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले स्वर्णिम वाग्लेको आवश्यकता कांग्रेस पार्टीमा नरहेको बताएका छन् । पार्टीमा योगदान र लगानी नभएको भन्दै वाग्लेले पार्टी छाडेको बिषयलाई धेरै ‘हाइलाइट’ गर्नु आवश्यक नरहेको उनले बताए...

एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजी बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा कुवेर कडायत छन्। त्यस्तै, दोस्रो नम्बरमा केदार ढकाल र तेस्रो नम्बरमा विष्णु कुमार केसी सिफारिस...

RECENT POSTS

HOT NEWS