रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटायाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएको छ। बाहिरिएको अडियो ढाकाकुमार श्रेष्ठकै रहेको ठहर गर्दै रास्वपाले उनलाई पार्टीको साधारण सदस्यसहित सांसद पदबाटै हटाएको हो। रास्वपा केन्द्रीय समितिको बुधबार बसेको बैठकले उनलाई...

होन्डा कारले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नगद छुट

काठमाडाैं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत होन्डा कारले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नगद छुट तथा अन्य सुबिधा सहित स्किम सार्वजनिक गरेको छ । चैत २६ गते बाट...

१ सय ८० जना चिनियाँ पर्यटक काठमाडौं आएपछि स्वागत

काठमाडौं । एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौं आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वागत गर्नुभएको छ । बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आगमन...

नेपाल टिमका मुख्य प्रशिक्षक एनेसले खेलाडीलाई रणनीतिक प्रशिक्षण दिने

काठमाडाैं । आसन्न साफ च्याम्पियनसिपका नेपाल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले खेलाडीलाई रणनीतिक प्रशिक्षण दिने भएका छन्। प्रशिक्षणका लागि एनेसले २६ खेलाडीलाई टिममा बोलाएका छन्। रणनीतिक प्रशिक्षण शुक्रबार दशरथ रंगशालामा हुनेछ। हाल शहीद स्मारक ए...

महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीपूर्ण भाषा प्रयोग हुनु गलत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिंहदरबारको फोहोर नउठाउनु काठमाडौं महानगरपालिकाको अराजकता भएको जनाएका छन्। बिहीबार बिहान ट्वीट गरी कोइरालालले जिम्मेवार निकायले गरेको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने जनाएका छन्। संघीय सरकारले पनि महानगरले...

उपत्यकासहित हेटौँडाको हावा स्वास्थ्यका लागि हानिकारक

काठमाडाैं । डढेलोका कारण काठमाडाैं  उपत्यकासहित धेरै ठाउँमा वायु प्रदूषण उच्च छ । उपत्यका आसपासका क्षेत्र र तराईका जिल्लामा डढेलोका घटना बढ्दा प्रदूषण बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भन्दा...

चीनमा मुस्लिम संस्कृति माथी दमन, रोजा इफ्तारी समेतमा हस्तक्षेप : प्रवक्ता पठान

कपिलवस्तु । चीनमा बसाेबस गर्ने मुस्लिम धर्मावलम्बीमाथि दमन बढेकाले राेजा इफ्तारिसमेतमा हस्तक्षेप भईरहेकाे निन्दनीय कार्य राेक्नुपर्ने जसपा नेता अब्दुल रहमान पठानले आग्रह गरेका छन। बिजेपी शासित भारतमा मुस्लिम धर्मावलम्बी स्वतन्त्ररुपले आफ्ना चांडपर्व मनाउने गरेकाे छ...

म्यान्मा सैनिक हवाई हमलाः १३३ जना मारिए

नेपिड । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा २० जना बालबालिकाले...

प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब

काठमाडाैं । नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनसहित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् । बिहीवार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च...

हुक्का सेवन गर्ने वयस्कमा मुटुसम्बन्धी रोगको जोखिम

एजेन्सी । हुक्का सेवनकर्ता वयस्कमा मुटुसम्बन्धी रोगको जोखिम बढेको एक अध्ययनले देखाएको छ । कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हुक्का सेवन र मुटुसम्बन्धी रोगबीच बलियो सम्बन्ध रहेको जनाएका छन् । हुक्काको प्रयोग गर्ने वयस्कहरूमा मुटुरोगको जोखिम धेरै...

RECENT POSTS

HOT NEWS