महानगरले सिंहदरबारको फोहोर उठाउँदिन भन्नु अराजकता हो : कोइराला

  काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबार लगायत क्षेत्रको फोहोर नउठाउनु अराजकता भएको बिहिबार बताएका छन् । काठमाडौंका मेयर बालेन्द्र शाहले आफूलाई सिंहदरबारले असहयोग गरेको भन्दै सिंहदरबार क्षेत्रको फोहोर नउठाउन निर्देशन...

यस वर्षको अन्तिम सेयर बजार काराेबार दोहोरो अंकले घट्यो

काठमाडौं । आर्थिक वर्ष २०७९ को अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि भएको...

भुटानी शरणार्थीको नाममा ठग्नेलाई कारबाही गर्न माग

काठमाडौं । एकीकृत समाजवादी निकट युवा संघ नेपालले भुटानी शरणार्थीको नाममा ठग्नेलाई कारबाही गर्न माग गरेको छ। युवा संघले बिहीबार मुख्य सचिव शंकरदास वैरागीलाई ज्ञापनपत्र बुझाउँदै शरणार्थीका नाउमा ठग्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो। भुटानी...

राजधानीमा ओशो महोत्सव हुँदै

काठमाडौं । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ । नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको हो ।  महोत्सव बिहान ९ देखि रात्रि ९...

संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा ध्यानाकर्षण

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटी संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउने लगायत विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ । २०७९ चैत्र ३० गते सभामुखको कार्यालय सिंहदरबारमा भएको छलफलमा...

IMS Little Smiles ले ल्यायो नयाँ वर्ष को अफर “नयाँ बर्षमा Smiles”

  काठमाडौं, नेपाल - अप्रिल 14, 2023 - IMS Little Smiles, नेपालको पहिलो र प्रिमियम बेबी र किड्स मल्टी ब्रान्ड शोरूमले नयाँ वर्ष र आमाको मुख हेर्ने दिनको अवसरमा “नयाँ बर्षमा Smiles” अफर ल्याएको छ। IMS...

बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

बैतडी। बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से १ ज ७६४ नंम्बरकाे जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको...

जमुनाहा नाकाबाट एक वर्षमा ५०७ महिला र बालबालिकाको उद्धार

नेपालगञ्ज । खुला सिमानाको लाभ उठाउँदै नेपालका महिला तथा बालबालिकालाई ललाई फकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्‍याउने कार्य निरन्तर जारी छ । मानव बेचबिखनको अत्यधिक जोखिममा रहेको नेपालगञ्जस्थित जमुनाहा नाकामा प्रहरी र विभिन्न...

त्रिवि ट्रान्सफर रोक्ने निर्णयबाट पछि हट्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने निर्णय गरेको...

सिंहदरबार अरु पालिकामा सार्न मेयर बालेनकाे आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन (बालेन्द्र) साहले सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन्। पछिल्लो समय सिंहदरबारले सहयोग नगरेकोप्रति रुष्ट  बनेका मेयर साहले फेरि सरकारसँग आक्रोश व्यक्त गरेका हुन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आक्रोश...

RECENT POSTS

HOT NEWS