सरकारको आम्दानीभन्दा खर्च धेरै देखियाे

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो । अर्थात् यो...

नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक सङ्केतहरू देखिन थाले

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी रहेको बताउनुभएको छ । नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा...

प्रभु बैंकले नव वर्षको अवसरमा भिजा कार्ड बाहाक ग्राहकहरूलाई छुट दिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग सम्झौता गरेको छ । यो योजना चैत २८ देखि लागू भएको जानकारी दिँदै बैंकले...

विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई संयुक्त रुपमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ । साथै माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरुलाई...

घातक वैजनी रङको तहमा वायु प्रदूषण

नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण जनस्वास्थ्यका लागि 'अस्वस्थकर तह' अर्थात् वैजनी रङमा पुग्दा पनि नियन्त्रण प्रयास फिक्का देखिएका छन् । वायु गुणस्तर सूचकांक (एक्यूआई) मा २४५ अंकसहित बिहीबार अपराह्न काठमाडौं...

नव बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना

काठमाडौं ।  ऊँ माता मनकामना जेनी ट्रष्ट नेपाल चःमती काठमाडौं १५ नेपालले नव बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानभावहरु तथा भक्तजनहरूमा  नयाँ किरण सँगै जीवनमा...

कृषि रूपान्तरणका लागि दक्षिण एशियाली क्षेत्रीय सम्मेलन

दमक  । खाद्य सम्प्रभुता, कृषि रूपान्तरण र किसानको अधिकार सुनिश्चतका लागि भएको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन विभिन्न मागसहितका घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ । झापाको शिवसताक्षी नगरपालिकामा दुई दिनसम्म चलेको दक्षिण एसियाली किसानहरूको सम्मेलनले...

 शिक्षा क्षेत्रमा ९६.७७ प्रतिशत खर्च

काठमाडौं । शिक्षा क्षेत्रमा १ खर्ब ७७ अर्ब १८ करोड (९६.७७) प्रतिशत खर्च भएको छ। महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनअनुसार २०७९ वर्ष शिक्षातर्फ १ खर्ब ७८ अर्ब २० करोड विनियोजन भएकोमा रकमान्तरबाट खुद बजेट १...

 नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौं । नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। नयाँ वर्षको अवसरमा शुक्रबारदेखि  ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्। यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भए पनि जाँचपास नभएपछि...

जलविद्युतका कारण नारच्याङमा बसाइँ सर्दै

गलेश्वर । विसं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो । त्यसयता हालसम्म यहाँ साना...

RECENT POSTS

HOT NEWS