मिस नेपाल अस्मी श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर
काठमाडौं । सन् २०१६ की मिस नेपाल अस्मी श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन् ।
यसअघिकी ब्राण्ड एम्बेस्डर पूजा...
आज क्रिस्चियन धर्मावलम्भीले इस्टर पर्व मनाइदै
एजेन्सी । इस्टरलाई इसाई समुदायको ठूलो चाड मानिन्छ । गुड फ्राइडेको तेस्रो दिन, अर्थात् अर्को आइतबार, येशू ख्रीष्ट पुन: जिवित भएका थिए। जसले गर्दा मानिसहरू खुशीले रमाएका थिए। येशू ख्रीष्ट पुन: जिवित भएको घटनाको...
समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिएपछि स्थानीय मारमा
ललितपुर । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिएपछि स्थानीय मारमा परेका छन् । गएराति सो अपार्टमेन्ट वरिपरिका घर भासिएपछि स्थानीयवासीहरुको भागदौड समेत मच्चिएको थियो । नक्सा पास नै नगरी र आफूहरुसँग...
तुलसीपुर-सल्यानको लुहाम जोड्ने सुरुङ मार्ग बनाउन पहल सुरु
दाङ । दाङको तुलसीपुर र सल्यानको लुहाम जोड्ने सुरुङ मार्ग बनाउन पहल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यो योजनालाई यसै वर्षको बजेटमा समेट्ने गरी आवश्यक प्रक्रिया अघि बढाउन भौतिक पूर्वाधार तथा...
आज लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई जिल्ला अदालत काठमाडौं ले आज प्राथमिकतामा राखेको छ ।
लामिछानेको मुद्दाको...
मिटरब्याज पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन
काठमाडौं । मिटरब्याज पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरेका छन् । २० चैतदेखि काठमाडौंमा आन्दोलनरत पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न टोली गठन गरेका हुन् ।
गृह मन्त्रालयले गत शुक्रबार सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा...
लक्की फिल्मी अवार्ड २०८० को तयारी तीव्र
काठमाडौं । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को तयारी तीव्र पारिएको छ । लक्की मिडिया हाउस चितवनले असारमा चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको प्रचार प्रसारलाई तीव्र बनाएको हो ।
नायिका पूजा शर्माले...
राष्ट्रपति अल्वीले संसदमा पारित गरेको विधेयक फिर्ता लिनु अत्यन्तै दुर्भाग्यपूर्ण
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सर्वोच्च अदालतको विधेयक फिर्ता गरेकोमा राष्ट्रपति आरिफ अल्वीको आलोचना गरेका छन्।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत् राष्ट्रपतिको आलोचना गरेका हुन्।
शहबाज शरीफले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपति अल्वीले संसदमा पारित गरेको सर्वोच्च...
सभाभुख देवराज धिमिरेबाट सस्टा सम्मान तथा अवार्ड बितरण
काठमाडौं । नागरिक क्रियशन प्रा।लि द्धारा सञ्चालीत नागरिक बोर्ड डटकमको प्रथम बार्षिककीको अवसरमा सस्टा सम्मान तर्था अवार्ड बितरण तथा पर्यटन प्रर्बदनमा सञ्चाार माध्यमको भूमिका बिशेयक कार्यक्रम सम्पन भएको छ ।
पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रतिनिधी...
नेपाल पेरिस ओलम्पिक २०२४ को छनाैट चरणबाट बाहिरियाे
काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबलअन्तर्गत एशियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट हुन असफल...

























