भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ।
भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक...
समयमाता पुरम मन्दिरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न
कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ सतभरामा रहेको समयमाता पुरम मन्दिरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ l
बार्डर आउट पोष्ट भिल्मी, प्रहरी चौकी भिल्मी तथा शमशेर दल गण शिवराज पोष्टकआ सुरक्षाकर्मी...
टोखाका अगुवा मनिराज डंगोलद्धारा लिखित ‘गोसाईकुण्ड सम्पदा सर्किट’ पुस्तक विमोचन
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘गोसाईकुण्ड सम्पदा सर्किट’ नामक पुस्तकको विमोचन गरेका छन् ।
काठमाडौंको उत्तरी क्षेत्रको पुरातात्विक तथा साँस्कृतिक नगरी टोखाका अगुवा मनिराज डंगोलद्धारा लिखित कृति एमालेको जारी पार्टी सदृढीकरण तथा...
चन्द्रसूर्य पुस्तकालयको स्वर्ण महोत्सव समापन कार्यक्रम
ललितपुर । चैत २८ गते विक्रम सम्वत २०२८ सालमा स्थापना भएको ललितपुरको चन्द्रसूर्य पुस्तकालयले स्वर्ण महोत्सवको समापन कार्यक्रम आउँदो चैत २८ गते गर्ने भएको छ ।
पुस्तकालयले शुक्रबार कुटिसौगलमा पत्रकार सम्मेलन गरेर आफ्नो स्थापनाको ५०...
मेयर बालेन साह संघीय सरकारमाथि खनिए
काठमाडौं । बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि खनिएका छन् ।
सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक-पटक कडा टिप्पणी गर्दै आएका छन् ।...
नारायणगढ–मुग्लिन सडकको पहिरोकाे जाेखिम
भरतपुर । सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष...
बिजुलीको महसुल घटाइने
काठमाडौं । सरकारले बिजुलीको आन्तरिक खपत बढाउन निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ।
आन्तरिक उत्पादन वृद्धि हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली...
ठेकेदार खगेन्द्र बुढामगर पक्राउ
काठमाडौं । ठेकेदार खगेन्द्र बुढामगर पक्राउ गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बुढामगरलाई पक्राउ गरेको हो।
२ करोडभन्दा बढीको चेक बाउन्स मुद्दामा उनलाई पक्राउ गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले बताए। उनका अनुसार विभिन्न...
सरकारको स्वामित्वमा आउने व्यवस्था संशोधन गर्नेबारे छलफल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकमा विदेशी लगानीका कम्पनीको सेयर २५ वर्षपछि सरकारको स्वामित्वमा आउने व्यवस्था संशोधन गर्नेबारे छलफल समेत नभएको दाबी गरेकी छिन् ।
शुक्रबार संसदमा उठेका सार्वजनिक महत्वका विषयहरुमाथि...
सेनाको साइवर स्पेसमा हमला गर्ने एक पक्राउ
काठमाडौं । नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ्ग नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने...

























