नेपालकी दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबबाट खेल्ने
काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् ।
उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले लर्डससँग लिखित सम्झौता गरेकी हुन् ।
राष्ट्रिय...
विदेशमा मृत्यु भएकाहरूको परिवारले पाउने बिमा रकम ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरूको परिवारले पाउने बिमा रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु बिमावापत ठगी गरेको भन्दै वैैदेशिक...
फ्लोरिडाको तटमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु
भेनिस (फ्लोरिडा) । फ्लोरिडाको तट नजिक एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना महिला र दुई जना पुरुषको शव दुर्घटनास्थलबाट निकालिएको प्रहरीले बताएको छ ।
भेनिस विमानस्थलबाट उडेको केही...
फिफा वरीयतामा नेपालकाे एक अंक सुधार
काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा नेपालले सुधार गरेको छ।
वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ। नेपाल वरीयताको १७४ स्थानमा छ। साफमा देशमध्ये वरीयतामा अघि रहेको भारत विश्व वरीयतामा १०१औं स्थानमा...
Israel stages rare strikes in Lebanon, also hits Gaza Strip
By JOSEF FEDERMAN and FARES AKRAM
JERUSALEM-Israel struck targets in southern Lebanon early Friday and resumed air strikes in the Gaza Strip, the Israeli military said, marking a further escalation in the region following violence...
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको खेल हुने
काठमाडौं । विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको खेल रात्रिकालीन हुने भएको छ।
प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलोपटक शुक्रबार बेलुका शहीद मैदानमा रात्रिकालीन रुपमा हक्कीको खेल हुनेछ। लिग चरणको...
सिटिजन लाइफको सुनौलो १ सय दिन सुरु
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम शुक्रबारदेखि आगामी असार मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।
देश आर्थिक तरलता सङ्कटबाट...
घरमा आगलागी हुँदा एक जना वृद्धको जलेर ज्यान गयाे
गुल्मी । गुल्मीको मदाने गाउँपालिकाकाे एक घरमा आगलागी हुँदा एक जना वृद्धको जलेर ज्यान गएको छ । बिहीबार राति घरमा आगो लागेपछि मदाने गाउँपालिका–६ पुर्कोटदह अन्तरगत देउरालीका ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको जिल्ला...
नेपाल प्रेस इन्स्टिच्यूटको ३८औं समूहमा १५ जनाले तालिम पूरा
काठमाडौं । नेपाल प्रेस इन्स्टिच्यूटको ३८औं समूहमा सहभागी २८ प्रशिक्षार्थी पत्रकारमध्ये १५ जनाले तालिम कार्यक्रम पूरा गरेका छन् । शुक्रबार काठमाडौं, विराटनगर र नेपालगञ्जमा एकसाथ सम्पन्न अन्तिम परीक्षाका साथ यस समूहको तालिम पूरा भएको...
विश्वको आर्थिक वृद्धि १९९० यताकै कम
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले सन् २०२३ मा पनि मन्दी जारी रहने बताएकी छन् । भारत र चीनमा मात्रै उल्लेख्य आर्थिक वृद्धि रहने उनको भनाइ छ ।
उनले यस वर्ष...

























