आज १ लाख ८ हजार रुपैयाँमा काराेबार
काठमाडाैं । सुनको भाउ आज पनि घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर आज सुनकाे भाउ १ लाख ८ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको...
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयाे
काठमाडाैं । काठमाडाैंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। गएराति साढे ११ बजे काठमाण्डौको जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ का ३५ वर्षका...
भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका...
ग्लोबल आईएमई बैंकका ग्राहकहरुका लागि ह्याप्पी आवर्स योजना सार्वजनिक
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्र्तगत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन ।
बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन–...
वैशाखदेखि चीनतर्फका सबै नाका खुला हुने
काठमाडौं । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै...
अर्थतन्त्रको ऐना मानिने सेयर बजार गिरावट
काठमाडौं । संकटग्रस्त अर्थतन्त्रको नेतृत्व गर्नेगरी अर्थमन्त्री जिम्मा कांग्रेस नेता डा. प्रकाशशरण महतले पाएपनि त्यसलाई अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने गिरावट भएको छ ।
अर्थ मन्त्रालयको जिम्मेवारी अर्थतन्त्रका जानकार समेत रहेका कांग्रेस नेता डा....
नयाँ बर्षको अवसरमा महालक्ष्मी विकास बैंकले कर्जा सेवा शुल्कमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी व्यवसायिक कर्जा अन्तर्गत सुलभ व्याजदरमा कर्जा...
पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दीक्षान्त समारोह सम्पन्न
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा आज मोरङको गोठगाउँस्थित विश्वविद्यालय परिसरमा ६ हजार ५१३ जना विद्याथी दीक्षित भएका छन् ।
विश्वविद्यालयले दिएको...
नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान रद्द
काठमाडौं । पाइलटको स्वास्थ्यमा समस्या आएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान रद्द भएको छ ।
शनिबार राति ११ बजेको एयरलाइन्सको आरए २३० को विमान उडान रद्द भएको हो । काठमाडौंबाट राति ११ बजे उड्नु पर्ने उक्त...
राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच विवादका हुँदा विद्यार्थीकाे भविष्य अन्योल
काठमाडौं । राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पर्ने थालेको छ।
मधेश प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादका कारण अध्ययनरत विद्यार्थीले परीक्षा फारम समेत भर्न नपाउँदा भविष्य...

























