सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा जाजरकोटको छोडागाड नगरपालिका–१२ का तत्कालिन वडा सचिव देवीलाल जैसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले आर्थिक् वर्ष २०७५/०७६ को पहिलो, दोस्रो...

मन्दिर पुनःनिर्माणका लागि १४ लाख

ललितपुर । रोटरी क्लब अफ पाटन हेरिटेजले भाइदेग मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति सम्पदा संरक्षण...

घुम्ती स्वास्थ्य शिविरबाट छ सय महिला लाभान्वित

पोखरीय । पर्साको विभिन्न स्थानमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी महिला लाभान्वित भएका छन् । वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित घुम्ती शिविरमा महिलामा हुने आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा...

जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको एक वर्ष पूरा

वीरगञ्ज। जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ ।  गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन...

गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त...

कथानक चलचित्र बहावको दोस्रो गीत सार्वजनिक

चैत २४ गते देखि रिलिज हुने  कथानक चलचित्र बहावको दोस्रो गीत सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर कथानक चलचित्र ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको...

विश्व बजारमा तेलको भाउ आकाशियो

एजेन्सी । तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेक र ओपेक प्लसको निर्णयले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज साेमवार बिहान एसियाली बजारमा तेलको मूल्य झन्डै छ प्रतिशतले बढेको छ । हिजो आइतवार साउदी...

काठमाडौं-ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग

काठमाडौं । नेपालले काठमाडौं-ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग गरेको छ । १५ चैतमा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो । उद्योग, वाणिज्य...

एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण आज हुँदै

काठमाडौं । एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण आज हुँदै छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)को वार्षिक कार्यक्रमअन्तर्गतको अवार्ड समारोह काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा हुनेछ । अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका...

पश्चिमी वायु सक्रिय

काठमाडाैं । धेरै ठाउँको मौसम अहिले सफा भए पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसोदेखि नै मौसम बदली भइ बेलुकीपख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले...

RECENT POSTS

HOT NEWS