११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा

कास्की। यही चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिब ७० प्रतिशत...

कामपाले आउँदो वैशाख १ गतेदेखि काठमाडाैं प्लाजाबाट सेवा दिने

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि काठमाडाैं प्लाजाबाट सेवा दिने तयारी गरेको छ ।  यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको र अरु विभाग पनि स्थानान्तरण गरी एकै ठाउँबाट सेवा दिने तयारी...

सुरक्षा कारबाहीमा छ जना आईएस लडाकु मारिए

अफगानिस्तान। अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट आईएसविरुद्ध सञ्चालन गरेको कारबाहीमा छ जना लडाकु मारिएका छन् । बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु...

गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा बेहिसाब खर्च गर्न पाउने प्रावधान खारेज

काठमाडौं । सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा बेहिसाब खर्च गर्न पाउने प्रावधान खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्र/सुराकी परिचालनका नाममा खर्च गर्न पाउने अधिकार...

थारु समुदायको देउथान स्थापना

अविनाश चौधरी धनगढी । जगननथिया, भेँरुवा, पीठगुन्नी, बथवा, सपलेहरी, जखवा–जखीनियाँ, मदुवा इत्यादि । यी सबै थारु समुदायका फरक–फरक कुलघरानले मान्ने कुलदेवता हुन् र छुट्टाछुट्टै स्थानमा हुन्छन् । फरक कुलका विभिन्न देवीदेवतालाई अब कैलालीमा भने एकै थलोमा...

ट्वीटरको लोगोमा कुकुरको चित्र प्रयाेगमा ल्यायाे

काठमाडौं । सिइओ एलन मस्कले ट्वीटरको एक अर्को अनपेक्षित परिवर्तन गरेका छन् । यस पटक मस्कले ट्वीटरको लोगो नै फेरिदिएका छन् । यो सँगै ट्वीटरबाट निलो चरा गायब भएको छ र ट्वीटरको लोगोमा कुकुरको...

ट्रम्प आज अदालतमा उपस्थित हुने भएकाले अमेरिकाको सुरक्षा व्यवस्था कडा

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ट्रम्पका समर्थकहरुले प्रदर्शनको तयारी गरेपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गएराति ट्रम्प...

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं  । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी...

तरलता अभावले बैंकिङ क्षेत्र कठिन

काठमाडौं । नेपाल बैंकर्स संघका पदाधिकारी एवम् वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले बढ्दै गएको लगानी जोखिमप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार राजधानीमा अर्थमन्त्री डा.प्रकाशशरण महतसँग भेट वार्ता गर्दै सीईओहरुले बढ्दो लगानी...

काराेबारकाे दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट

काठमाडौं । काराेबारकाे दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंक (०.८८ प्रतिशत) ले गिरावट हुँदा १८७१.८८ अंकमा बन्द भएको छ । व्यापार उपसूचक बढेपनि बजारलाई...

RECENT POSTS

HOT NEWS