नेविसंघका नेतामाथि कुटपिट घटना छानबिन गर्न माग

काठमाडाैं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा विज्ञप्ति बुझाउन पुगेका नेविसंघका नेतामाथि क्याम्पस हाताभित्रै कुटपिट भएकोले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकालेर कार्यबहाक सभापति...

जसपा अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा निर्वाचित भइसकेको दावी

काठमाडौं । बारा–२ उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले आफू निर्वाचित भइसकेको र यो जित बाराको जित भएको दावी गरेका छन्। उम्मेदवारी दर्तापछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै यादवले आफूलाई बाराका जनताले बोलाएर आएको...

प्लसटुमा अध्ययनरत सबै विद्यार्थीलाई निःशुल्क होस्टेल सुविधा दिने

पर्वत । जिल्लाको जलजला गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत सबै विद्यार्थीलाई निःशुल्क होस्टेल सुविधा दिने भएको छ। स्थानीय तहमा रहेका विद्यालयमा शैक्षिक गुणस्तर कायम गरी गुणस्तरीय शिक्षाको खोजीमा बजार च्याप्नुपर्ने बाध्यताको अन्त्य गर्ने प्रयास गरिरहेको जलजला...

१७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७८ मा एन्जिला र प्रिन्स सर्वोत्कृष्ट खेलाडी

काठमाडाैं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् । एन्जिला र प्रिन्सले...

इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय

काठमाडौं ।  सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय भएको जनाएको छ । निगमले...

काभ्रे डाँडापारिमा सुत्केरी हुन हेलिकोप्टरकै भर

काभ्रेपलााञ्चोक । महाभारत पर्वत शृंखला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडौं लगियो। ‘व्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन...

भूतपूर्व सैनिक सम्मेलन-२०७९

काठमाडाैं ।  प्रधान सेनापति महारथी प्रभुराम शर्माले राष्ट्र सेवा तथा नेपाली जनताको सुख-दु:खमा साथ रहनु नै नेपाली सेनाको मूलमन्त्र भएको र नेपाली सेना बलियो हुनु भनेको नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित तथा राष्ट्रिय स्वार्थहरुको...

एनसेलले आत्तिँदै सबै पत्रिका र अनलाइनमा विज्ञापन दिनुको कारण यस्तो रहेछ

आइतबार पत्रिकाहरु हेर्नुभएको भए याद गर्नुभयो होला- एनसेलको एउटा विज्ञापन प्राथमिकताका साथ छापिएको। पत्रिकाहरु मात्र होइन, प्रमुख अनलाइनहरुमा पनि एनसेलले यस्तै गरी विज्ञापन राखेको थियो। विज्ञापन मात्र हेर्दा केही पनि बुझिन्न। सार्वजनिक सूचना शीर्षकको यो...

सिटी होटलले आईपिओ आजदेखि बिक्री खुला

काठमाडौं । सिटी होटलले आईपिओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपिओ निष्काशन गरेको हो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने जनाएको छ।...

आज सुन तोलामा एक हजार रुपैयाँले बढ्याे

काठमाडाैं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँ रहेको सुनको भाउ आज लाख ९ हजार रुपैयाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको...

RECENT POSTS

HOT NEWS