ट्र्याक्टरले किच्दा युवकको मृत्यु
ढोरपाटन । बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो ।
बडिगाड गाउँपालिका–२ खर्बाङ...
पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको आज हुने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको आज हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने भएको हो ।
यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि...
नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परे
मकवानुर । नेपालमा पहिलो समय काेरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएकाे छ । यसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ पनि देखा परेको स्वास्थ्य मन्त्रालयले साेमबार मात्रै पुष्टि गरेकाे छ ।
यसैबीच बागमती प्रदेशका शहरी क्षेत्रहरूमा...
त्रिभुवन विमानस्थलमा ट्याक्सी सेवा अवरूद्ध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ महसुल दर महँगो भएको भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलित भएका छन्। ट्याक्सी व्यवसायीहरूले विमानस्थल क्षेत्रमा यतिबेला आफ्नो पुरै सेवा ठप्प पारेका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीको अगुवाईमा...
जापानमा बहुभाषिक म्यूजिक भिडियो एवार्ड २०२३ हुने
काठमाडाैं । चैत्र १९ केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दिपजोन गुरुङको संयुक्त आयोजनामा जापान, नेपाल फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो एवार्ड २०२३ हुने भएको छ ।
अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यतामा आइतबार...
जापानमा २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु
दाङ । दाङका एक युवकको जापानमा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– ३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु भएको छ।
जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका...
नाबालिका सामूहिक बलात्कार गरेको आरोपमा दुई पक्राउ
काठमाडौं । एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र...
माननीय जी मोबाइल स्वीच अफ गर्नुस् भनेपछि…
काठमाडौं । सदन चलिरहँदा सांसद उपस्थित नहुने र उपस्थित भए पनि मोबाइल चलाउने वा निदाउने जस्ता घटनाले जनप्रतिनिधिप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ ।
राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यलाई मोबाइल नचलाउन...
अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध
एजेन्सी । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो।
देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्। साथै...
हिन्दू महासंघ नेपालको आठौँ राष्ट्रिय महासभा रुपन्देहीमा सुरु
रुपन्देही । हिन्दू महासंघ नेपालको आठौँ राष्ट्रिय महासभा रुपन्देहीमा सुरु भएको छ । महासभाबाट नयाँ नेतृत्व चयन हुनेछ ।
देशभरबाट १५ सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षकहरू रुपन्देहीमा आएका छन् ।
महासभा पूर्व मङ्गलवार विशाल धार्मिक सद्भाव र्याली निकालिएको...

























