आइसिसी एकदिवसीय विश्वकप छनोट खेलका लागि १० मध्ये नौ टोलीको तय
काठमाडौं । जिम्बाबेमा आगामी जुन जुलाईमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेलका लागि १० मध्ये नौ टोलीको तय भएको छ ।
जुन १८ तारिखबाट सुरु हुने छनोटका लागि श्रीलङ्का, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड,...
नेपालभाषाका लागि शिक्षा मन्त्रीलाई ज्ञापन पत्र
काठमाडौं । नेवार विद्यार्थीहरुको साझा संगठन नेवाः विद्यार्थी युनियनले प्राथमिक तहका साथै कक्षा १२ सम्म स्कूलहरुमा नेपालभाषा अध्ययन अध्यापनको व्यवस्था गराउन मागसहित शिक्षामन्त्री अशोक राईलाई उहाँकै निवास शंखमुलमा भेटेर आज ज्ञापन पत्र बुझाएका छन्...
जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।काठमाडौं, टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कडेलसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष...
सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने
भक्तपुर । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो ।
जात्रामा जिब्रो...
दुवै खुट्टा नभएका सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान
काठमाडौं । दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।
शारीरिक...
अज्ञात समूहले सौराहामा हात्तीको सूँड काटिदियाे
चितवन । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो ।
सौराहाका पर्यटन व्यवसायी...
विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी
दाङ । जिल्लामा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको...
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं । बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई...
नेपाली राष्ट्रिय महिला टिमले भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै
काठमाडौँ । नेपाली राष्ट्रिय महिला टिमले बुधबार भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। एसियाली वुमेन्स ओलम्पिक छनोट समूह ‘सी’को दुबै खेल नेपालमा आयोजना हुँदा पहिलो खेलमा दशरथ रंगशालामा नेपाल इतिहासकै बलियो टिमसँग भिड्न लागेको हो।
फिफा...
आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो ।
केन्द्रका अनुसार गत आर्थिक...

























