कलुवापुरबाट भन्सार छलीको १० क्विन्टल चिनी बरामद

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरबाट भन्सार छलीको १० क्विन्टल चिनी बरामद भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कलुवापुर सडक खण्डमा शुक्रबार महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको ना ४ ख ४०२७ नम्बरको बसमा जाँचका क्रममा चिनी...

ख्वप कलेजको आयोजनामा तेस्रो राष्ट्रिय सम्मेलन हुने

भक्तपुर । ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षालगायतका अन्य संकायमा अध्ययनरत विद्यार्थीबीच खोज र अनुसन्धान प्रवर्द्धन गर्ने...

भोलीबाट एकीकृत सेवा सहितको घुम्ती शिविर सुरु हुने

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले जनताको आवश्यकतालाइ प्रत्यक्ष रुपमा संबोधन गर्ने गरि विभिन्न एकीकृत सेवा सहितको घुम्ती सेवा शिविरको आयोजना गरेकोे छ । चैत १९ गते अर्थात् भोली देखि २३ गते सम्म गाउँपालिका भित्रका पाँच वट‌ै...

“एक कप चिया दान अभियान”को तेहौँ वार्षिकोत्सव “एक कप चिया दिवस” का रूपमा सम्पन्न

काठमाडौँ-विश्वभरी फैलिएका दाताहरुले प्रदान गरेको दिनको एक कप चिया बराबरको रकम दान संकलन गरेर निमुखाहरुलाई आँखा स्वास्थ्य सेवा दिँदै आएको युवा नेत्र सेवाले आफ्नो तेहौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । नेपालका “आँखाका मणि” रुपमा...

यस्ताे छ माैसम

  काठमाडौं । आज शनिबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ/ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको...

नेपालले थ्री नेसन्स कपको उपाधि जित्याे

काठमाडौं । नेपाली राष्ट्रिय टिमका विङ्गर आयुष घलान प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाले थ्री नेसन्स कपको उपाधि जित्दा फाइनलमा एक गोल र पुरै प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन...

सरकारलाई संवेदनशील बन्न आयोगको आग्रह

काठमाडौं । पछिल्लो समय देशका विभिन्न स्थानमा भएका घटनाप्रति सरकारलाई संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले अनुरोध गरेको छ । आयोगले शुक्रबार वक्तव्य जारी गर्दै देशका विभिन्न स्थानमा केही दिनयता भएका घटना तथा प्रदर्शनका सम्बन्धमा...

सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ। जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा ल्याइएको सो धाराको निवर्तमान खानेपानी मन्त्री अब्दुल...

‘बहाव’ कमलमणि नेपाल

काठमाडौं । अभिनेता कमलमणि नेपाल अभिनयमा उम्दा कलाकार हुन् भन्दा फरक नपर्ला । उनी हरेक चरित्रमा फिट छन् । कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन...

थ्री नेसन्स कपमा नेपाल विरूद्ध लाओस १-१ गोल बराबरी

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओसविरूद्ध दुवै टिमबाट १-१ गोल भएको छ । १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका हुन् । बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा...

RECENT POSTS

HOT NEWS