प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारसँग मागे जवाफ
काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे...
नेप्से परिसूचक बुधवार १५.७६ अंककाे गिरावट
काठमाडौं। मंगलबार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधवार १५.७६ अंकले गिरावट आएको छ।
पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ। उक्त उदारचढावका बीच बुधवार नेप्से परिसूचक १५.७६ अंक घटेर १९३३.२९ बिन्दुमा झरेको हो। त्यस्तै,...
प्रतिद्वन्द्वी समूहको आक्रमणमा पिटिआई नेतासहित दश जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानको हवेलियनको लाङ्ग्रा गाउँमा प्रतिद्वन्द्वी समूहले पाकिस्तान तेहरिक–ए इन्साफ पिटिआईलक्षित आक्रमणमा एक जना स्थानीय नेतासहित १० जना मारिएका छन् ।
कारमा यात्रा गरिरहेका बेला भएको आक्रमणमा पिटिआई नेता आतिफ मुन्सिफ खानसहित १० जनाको मृत्यु भएको...
जनप्रतिनिधि र कर्मचारी विचको भुमिका सम्बन्धि विशेष प्रशिक्षण सुरु
जनप्रतिनिधि र कर्मचारी विचको भुमिका सम्बन्धि विशेष प्रशिक्षण सुरु प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी विचको भुमिका सम्बन्धि प्रशिक्षण सुरु भएको छ।
आज देखि सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै...
पाटाले नेपालमा पहिलोपटक पोखरामा वार्षिक शिखर सम्मेलन गर्ने
पोखरा । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले नेपालमा पहिलोपटक पोखरामा वार्षिक शिखर सम्मेलन गर्ने भएको छ । नेपाल सरकार, पाटा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मे २९ देखि जुन १ गतेसम्म पोखरामा...
सुनको मूल्य प्रतितोला रु दुई हजारले घट्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु...
मानव अतिक्रमणले जलश्रोतमा दबाब सृजना
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले जनसंख्या वृद्धि, बढ्दो शहरीकरण, वन विनाश, सिमसार जस्ता प्राकृतिक जलभण्डारमा भएको मानव अतिक्रमणले जलश्रोतमा दबाब सृजना भइरहेको बताएको छ । यस सहस्राब्दीमा मानव समाजले सृजना गरेको सबैभन्दा जटिल...
तीन तहको सरकारसँग जवाफ माग्दै विभिन्न जिल्लामा प्रदर्शन
“जातीय विभेद: छुवाछुत : मानवता बिरुद्धको अपराध, दोषी माथि किन कारवाही हुँदैन ? जवाफ देउ तीन तहको सरकार “भन्दै विभिन्न जिल्लामा प्रदर्शन लगायत कार्यक्रमहरु सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (२१ मार्च)...
क्रिकेटर सोमपाल कामीलाई सम्मान गरिने
गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ ।
आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्याउन सफल भएको भन्दै गाउँपालिकाले नगद ५०...
राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ । उहाँले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो ।
वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज...

























