सगरमाथा जलविद्युतकोआईपीओ बिक्री खुला
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा...
तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक
सिन्धुपाल्चोक, चैत ८ गते । नेपाल–चीनबीचको तातोपानी नाका र खासा नाकामा महिनैपिच्छे दुई देशका प्रशासन र सुरक्षा अधिकारीबीच बैठक हुँदै आइरहेको छ । केही समय अघिदेखि दुई देशका जिल्लास्तरीय प्रशासनिक प्रमुख र सुरक्षा अधिकारीबीच नाकाका...
चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन
भोजपुर, चैत ८ गते । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ ।
विगत वर्षमा धेरैले...
हेडवर्क्स अन्तिम चरणमा
लाहान । लहान नगरपालिका–१० मा खुटी नहरको पानी सिँचाइको लागि निकाल्न निर्माण भइरहेको हेडवर्क्स अन्तिम चरणमा पुगेको छ । यो काम सम्पन्न भएसँगै नहर सञ्चालनमा आउने भएको छ ।
यसै वर्षदेखि नहरको पानी प्रयोग गर्ने...
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई सम्मान
नवलपरासी – आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले आज सम्मान गरेको छ।
पौडेललाई गृह जिल्लामा...
विविध क्षेत्रमा योगदान पुर्याउने महिलाकर्मी सम्मानित
काठमाडौं । शुभ अभियान मिडिया,नेपालले पाहाँचह्रे पर्वको अवसरमा समाजका विविध क्षेत्रमा योगदान पुर्याउने महिलाकर्मीहरुलाई आइतबार सम्मान गरेको छ।
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याउने विद्यादेवि चित्रकार, स्वास्थ क्षेत्रबाट दिल कुमारी डंगोल, साहित्य क्षेत्रबाट लोचनतारा तुलाधर, संचार...
थ्री नेसन्स कप फुटबलमा नेपालको प्रदर्शन उत्कृष्ट हुने दाबी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालको प्रदर्शन उत्कृष्ट हुने दाबी गर्नुभएको छ ।
प्रतियोगिता अघि मंगलबार आयोजित प्रिम्याच कन्फरेन्समा मुख्य प्रशिक्षक एनेसले थ्री नेसन्स...
रसुवामा ८ महिनामा गरे २९ जनाले सम्बन्ध विच्छेद
रसुवा । चालु आर्थिक वर्षको आठ महिनामा २९ जनाले सम्बन्ध विच्छेद गरेका छन् । जिल्लामा कानुनीरुपमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले जानकारी दिए ।
आठ महिनाको अवधिमा उनको एकल इजलासबाट...
सरकारले माओवादीका बहिर्गमित लडाकुहरूलाई राहत दिने
काठमाडाैं । सरकारले माओवादीका बहिर्गमित लडाकुहरूलाई राहत दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले 'अयोग्य' लडाकुहरूलाई कार्यविधि बनाएर जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको हो।
'यसअघि २०७३ सालमा बहिर्गमित लडाकुलाई दिने भनिएको रकम सर्वोच्च...
ट्राफिक कार्यालय सञ्चालनमा समस्या
चरीकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको भवन नहुँदा कार्यालयको काम–कारबाहीमा समस्या भएको छ । प्रहरीको आफ्नो भवन नहुँदा ट्राफिक प्रहरीको बसोबास र कार्यालय सञ्चालनमा समस्या भएको हो ।
प्रहरीले सातदोबाटो चोकमा जस्ताको टहरामा बसेर सेवा...

























