भारतमा ब्याटलग्राउन्ड मोबाइल गेममाथिको प्रतिबन्ध हटाउँदै

काठमाडौं । भारत सरकारले ब्याटलग्राउन्ड मोबाइल इन्डिया अर्थात बीजीएमआईमाथिको प्रतिबन्ध हटाउने भएको छ । भारत सरकारले बीजीएमआईमाथि नरम हुँदै ससर्त रुपमा त्यसमाथिको प्रतिबन्ध हटाउने सङ्केत दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । भारतको केन्द्र सरकारले...

बजेट अभावमा अलपत्र पर्‍यो कभर्ड हल

पोखरा । लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । पोखरा रङ्गशालाको विकल्पका रूपमा लिइएको...

भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै, के-के हुन्छ सुविधा ?

काठमाडौं । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई...

नेपालसाइबर आक्रमणको प्रयास हुने देशहरुमा अगाडि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले नेपाल साइबर आक्रमणको प्रयास हुने देशहरुमा अग्र स्थानमा पर्ने जनाएका छन्। सोमबार दिगो विकास तथा सुशासन समितिको बैठकका बोल्दै सचिव अर्यालले यस्तो जनाएका हुन्।...

सामसङले एडभान्स्ड ग्राफिक रेन्डरिङ प्रणाली प्रयोग गर्ने

सामसङले मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउनका लागि काम गरिरहेको छ । सामसङले यसका लागि एडभान्स्ड ग्राफिक रेन्डरिङ प्रणाली प्रयोग गर्ने भएको छ । योसँगै सामसङले मोबाइल गेम र ग्राफिकल इन्जिन डेभलपरसँग पनि सहकार्य गर्ने योजना...

वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चाल

नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा भन्दै संरक्षणका लागि विशेष अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय...

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्याे

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख...

थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन

कञ्चनपुर । परम्परागत सीपको प्रयोग गरी थारू समुदायले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएका छन् । दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई घरायसी प्रयोजनका लागि मात्रै सीमित राखिने गरिएको छ । पुस्तौँदेखि बनाइँदै आएका सामग्रीलाई परिमार्जन...

आठ महिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा...

बहुभाषिक कविगोष्ठी एवं रचना वाचन कार्यक्रम

काठमाडौं ।  बालसिर्जना मञ्च, नेपालले विश्व कविता दिवसको अवसरमा बहुभाषिक कविगोष्ठी एवं रचना वाचन कार्यक्रम आयोजना गरेको छ। मंगलवार दरबार हाइस्कुलमा युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालयको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम आयोजना भएको हो।...

RECENT POSTS

HOT NEWS