नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्यायाे
काठमाडौं । विगतदेखि नै ग्राहकको रुचि एवं चाहनाअनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको नेपाल टेलिकमले यस क्रममै आज चैत ३ देखि लागू हुने गरी नयाँ अफरका रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध...
१३औं दोहोरो स्वर्णपदक विजेता कराँतेका मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्राण्ड एम्बेस्डरमा नियुक्त
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णपदक विजेता श्री मण्डेकाजी श्रेष्ठले राष्ट्रका लागि पु¥याएको योगदानलाई कदर गर्दै काठमाडौंको तिलगंगास्थित प्यारागन पब्लिक स्कुलले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।
नियुक्तिसँगै मण्डेकाजी श्रेष्ठज्यूलाई मासिक...
कलैया उपमहानगरपालिकामा किसानको प्रदर्शन
वीरगञ्ज । बाराका तरकारी किसानले मंगलबार कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् । झण्डै एक सयको संख्यामा भेला भएका किसानले उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।
कलैया बजारमा किसानलाई सेड उपलब्ध...
केराको फूलले मोटोपना घट्छ : मिर्गौलाको पत्थरीबाट दिन्छ राहत, डाँठ मधुमेह–उच्च रक्तचापमा प्रभावकारी
तपाईँलाई थाहा हुनुपर्छ कि दैनिक आहारमा केरा समावेश गर्दा धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ । यसमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, आइरन जस्ता धेरै आवश्यक पोषक तत्त्वहरू पाइन्छन् । आयुर्वेदमा केराको फूल र डाँठलाई औषधीको रूपमा...
त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा
काठमाडौं । भोलि (बुधबार)देखि सुरु हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
औपचारिक नियुक्तिको प्रक्रिया पूरा हुन बाँकी प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय...
विद्यार्थी बलात्कार अभियोगमा कारागार चलान
चितवन । आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका चितवनका एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
चितवनका जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाएको अदालतका...
चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस-युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ। दुई साताअघि...
देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव
काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने र देशको पहाडी भू-भागका केही स्थानहरूमा...
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सचिवालय बैठक सुरू भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता, मन्त्रालय लगायतबारे छलफल हुने बताइएको छ।
एकीकृत...
पीएसभीले एक समर्थकलाई ४० वर्षको प्रतिबन्ध लगाए
काठमाडौं । डच क्लब पीएसभी इन्डहोभेनले एक समर्थकलाई ४० वर्षको प्रतिबन्ध लगाएको छ। युरोपा लिगका दौरान स्पेनिस क्लब सेभियाका गोलरक्षक मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा पीएसभीले एक समर्थकलाई आफ्नो स्टेडियम प्रवेशमा ४० वर्षको प्रतिबन्ध लगाएको हो।
फ्रेबुअरीको...

























