छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि आग्रह गर्नुभएको छ...

चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गते प्रदर्शन हुने भएको छ । यसअघि चैत ३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्राविधिक काम नसकिएकाले प्रदर्शन मिति सारिएको निर्माण पक्षले जनाएको...

उपत्यकामा आज घोडेजात्रा मनाइँदै

काठमाडौं । काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ । नेपाली...

 १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपाल भारतसंग पराजित

काठमाडौं । १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलअन्तर्गत पहिलो खेलमा नेपाल भारतसंग पराजित भएको छ। १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलको बंगलादेशको बिएसएसएस मोस्तफा कमाल स्टेडियममा सोमबार भएको खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको हो। भारतको जितमा...

 लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि

काठमाडौं । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको...

Vice President Yadav assumes office

Kathmandu- Vice President Ram Sahaya Prasad Yadav assumed office at the Lainchaur-based Green House today. He reached the Green House to assume office shortly after taking an oath of office and secrecy at the...

नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी

मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले विगतका वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी यहि २०७९, चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा...

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्‍ने निर्णय

काठमाडौं । मन्त्रिपरिषद्‌ बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्‍ने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्‍ने निर्णय गरेको हो। यसअघि, कृषि तथा पशुपन्छी...

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा । वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७...

तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गरेका तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको कार्यशालामा...

RECENT POSTS

HOT NEWS