उपत्यकाका यी स्थानबाट राष्ट्रिय परिचय पत्र लिन मिल्ने
काठमाडौं । उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरमा गरी...
मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट हुँदै
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने कम्पनीले जानाएको छ ।
उक्त आईपीओमा कुल १ करोड ६५ लाख ९० हजार १७०...
मुगुका ६१ प्रतिशत जनता अँध्यारो रात कटाउन बाध्य
मुगु । विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पु-याउने सरकारको लक्ष्य छ ।अहिले वैकल्पिक...
नेपालले युएईलाई १ सय ९२ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको खेलमा नेपालले युएईलाई १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४८ दशमलव ५ ओभर खेल्दै १...
गर्मी बढेसंगै टाेखा क्येबः पुनः सञ्चालनमा ल्यायाे
टाेखा । गत कार्तिक महिनादेखि बन्द भइरहेकाे टाेखा क्येबः गर्मी बढेसंगै नयाँ सुविधाका साथ पुनः सञ्चालनमा ल्याएकाे आज बिहिबार एक कार्यक्रमको आयोजना गरी जनाएकाे छ ।
टाेखा क्येबःका संस्थापक अध्यक्ष सुशान्त डंगोलका अनुसार टोखा क्येबः...
दुई जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार
कालीकोट ।कालीकोट पलाँता गाउँपालिकाबाट दुई जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा पलाँता अस्पतालमा सुत्केरी हुन नसकेका दुई महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ...
आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने जनाएको छ। भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आएपनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो।
इन्डियन आयल...
कृष्णनगर विद्युतका प्रमुख पौडेल लाई स्वागत खां लाई बिदाई
कपिलवस्तु l राष्ट्रीय मदरसा संघ नेपालले आज नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र कृष्णनगरमा प्रमुखमा आएका सुशिल पौडेल लाई स्वागत तथा सरूवा भइ जान लागेका प्रमुख कमर आलम खां लाई बिदाई गरिएको छ l
कृष्णनगर नगरपालिका...
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर
काठमाडौं । सरकारले ५५ जना उपसचिवको सरुवा गरेपछि अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव सरुवा गरेको भोलिपल्ट बुधबार २७ जना उपसचिवहरू सरुवा गरेको...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । झापाकाे कन्काई नगरपालिका-३ नयाँबस्तिस्थित सडकमा बा.१८ च २२४७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३६ वर्षीया साबित्रा देवी भण्डारीको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल...

























