सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
तनहुँ, १८ फागुन सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गोरखा शहिद लखन गाउँपालिका-३ घर भई तनहुँ आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँट बस्ने ३३ वर्षीय नविन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०७८...
वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गरिने
वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९...
सुनको भाउ बढ्यो
काठमाडौं । आज सुनको भाउ बढेको छ । बुधबार तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ६ सय...
शाहविरुद्ध चारवटा फरक कसुरमा मुद्दा चलाउन सीआईबीको सुझाव
काठमाडौं । विदेशी रकम अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चारवटा फरक कसुरमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सुझाव दिएको...
नेप्से २१.४४ अंकले गिरावट भएर १९९५.४९ अंकमा बन्द
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा १.२१ प्रतिशतले गिरावट हुँदा २ महिनापछि २ हजार अंकको बिन्दुबाट तल झरेर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २१.४४ अंकले गिरावट भएर...
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा भिन्चेन्जो अल्बेर्टो एनेसनियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको...
नेमकिपाले नेपालको सम्पत्ति सीमांकन गर्ने कानुन बनाउन प्रस्ताव
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले नेपालको सम्पत्ति सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने गरी कानुन बनाउने प्रस्ताव गरेको छ ।
‘सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही...
मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतना
मनाङ । हिमाली जिल्ला मनाङमा सवारीसाधन आवागमन हुने समय भएपछि सडक सवारी तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । हिउँदयाम सकिन लागेपछि सवारीसाधन आवागमन बढ्ने भएकाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय...
निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिवि आङ्गिक र सम्बन्धन...
सलमानप्रति लक्षित गर्दै माग्ने बुढा गरे यस्ताे कटाक्ष !
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ ले भौतिक रुपमा प्रचारप्रसार गरेको छैन । पब्लिसिटी भर्चुअल माध्यमबाट गरिएको छ । निर्माता र कलाकारले फिल्म प्रचारका लागि सामाजिक सञ्जाल र टेलिभिजनको मद्दत लिएका...

























